बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सोच

गभर्नर निलम्बनः सरकारको अक्षमताको पराकाष्ठा

-एसपी उप्रेती काठमाडौँ, २५ चैत । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकमा अर्थतन्त्र धराशयी बनाउन भूमिका खेलेको आरोप लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई अधिकारीमाथि छानबिन...

राजनीतिमा बिलिन हुँदै वर्गीय दृष्टिकोण

-वि वि श्रेष्ठ नेपाली समाज के चाहन्छ ? समाज चाहन्छ कि जनता अथवा समाजका निश्चित व्यक्ति ? समाजको आर्थिक, समाजिक तथा भौतिक विकासको लागि यो विषयमा घोत्लिन नितान्त आवश्यक छ । देशमा व्यवस्था परिवर्तनले...

माओवादी सुप्रिमो प्रचण्ड हेर्दाहेर्दै ‘रेणुका बा’ मा सीमित !

-निर्मल भट्टराई देशमा स्थानीय निर्वाचनको माहौल दिनप्रतिदिन तातिरहेको छ । देशको सबभन्दा ठूलो राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो पक्षमा जनलहर ल्याउन टोलटोलमा पुगिरहेको छ भने त्यसको विपक्षमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनाउने...

‘अभाव र गरिबी’को भूमरीमा परेको विक परिवार

बेनी, २२ चैत ।म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाइ कष्टकर भएपछि उहाँको परिवार...

मदिराको लतबारे यस्तो खुलासा हेर्नुहोस्

आजकल कयौँ मानिस मदिराको लतका कारण समस्यामा छन् । विश्वमा कयौँ यस्ता मानिस छन्, जो मदिराको लतमा छन् । मदिरा पिउनु स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । तर यसका बावजुद पनि मानिस मदिरा सेवन...

‘योग जीवनका लागि आवश्यक ’

दमौली, २१ चैत । तनहुँको व्यास नगरपालिका–५ का रामकाजी श्रेष्ठ बिहान सबेरै उठेर योग गर्न पुग्नुभयो । बिहान ५ बजेदेखि ७ बजेसम्म पाँच दिन नियमित योग शिविरमा सहभागी हुनुभएका उहाँले अब घरमै पनि योग...

प्रधानमन्त्री स्वदेश फिर्ता, नेपाललाई भएन कुनै ठोस उपलब्धि, कहाँ चुके देउवा ?

-एसपी उप्रेती काठमाडौँ । भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फिर्ता भएका छन् । नेपालमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा भएको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मूलतः...

युवाहरूको सुझाव कदर नगर्ने राजनीति

-भुवन केसी हरेक मानिसमा समय र परिस्थितिअनुसार अनेकन चुनौतीहरुको सामना गर्दै आफ्नो छुट्टै अस्तित्व बनाउने इच्छा हुन्छ । हामी सबैले आफ्नो इच्छा पूरा गर्नेको लागि धेरै चुनौतीहरुको सामना गर्नुपर्छ । अर्थात कुनै पनि काममा...

स्थानीय तहमा सत्तारूढ तालमेलः माछो-माछो भ्यागुतो !

स्थानीय तहको दोश्रो निर्वाचन जति जति नजिकिदैछ, त्यति त्यति राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको छ । देशको सबभन्दा ठूलो राजनीतिक शक्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विरूद्ध नेपाली काङ्‌ग्रेसलगायत दलहरू मोर्चाबन्दी गर्दैछन् । नेकपा(एमाले)ले स्थानीय...

कमरेड करिश्मा!

नेपाली फिल्म उद्योगमा करिश्मा केसीदेखि मानन्धरसम्म हुँदै ‘सदाबहार’ पगरी पाएकी उनै महिलालाई टिप्पणीकारले लगभग ६ बर्षअघि अन्तरवार्ता लिएको थियो। त्यसबखत उनी राजनीतिको नयाँ विन्दूमा भर्खर प्रवेश गरेकी थिइन्– नयाँ शक्तिमार्फत्। त्यसपछि समाचारमा देखेको छ,...

मोटर गुडे, पाइलाका डोब मेटिए

गलेश्वर,१० चैत । गोरेटो बाटामा स्याउलाले बारेका र खरले छाएका छाप्रे चिया पसल । एक मोहोर तिरेपछि एक गिलास चिया पिउन पाइने । मान्छेको कोलाहल र खच्चर हिँड्दा घाँटीमा झुण्डाइएका घण्टी बजेपछि आउने चर्को...

उदाउँदो कार्टुनिष्ट ‘माड्साब’को रोमाञ्चक यात्रा

-एसपी उप्रेती फेसबुकमा भेटेको एउटा कार्टुनले मेरो मन छोयो । हाँसो त उठायो नै तर देशको तीतो यथार्थ उजागार गरेको त्यो कार्टुन प्रति हृदयदेखि नै सम्मान जाग्यो । मनले सोच्यो काश त्यो कार्टुन सम्बन्धित...
1 10 11 12 13 14 188