बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: प्रचण्डमाथि जातीय हिंसा भड्काउन खोजेको आरोप, रविले संसदमा मागे माफी

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा जातिय हिंसा भड्काउने कोशिस गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा कोशी प्रदेशमा...

दिनभरका TOP 15 NEWS: जमिन सट्टाको निर्णय भइसकेको प्रधानमन्त्रीको दाबी, वामदेव एमालेमै फर्किँदै

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले भारतसँग जमिन सट्टा पट्टाको तर्क विज्ञहरूसँग राखेको कुराको विरोध गर्नेले नै सट्टाको निर्णय गरिसकेका दाबी गरेका छन् । बुधबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले...

दिनभरका TOP 15 NEWS: शरणार्थी प्रकरणमा नाम पोलिएकालाई पनि पक्राउ गर्न माग, एमालेले बजेट स्वीकार नगर्ने

काठमाडौं, २३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल र जाहेरवाला पक्षको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा तीन जना सरकारी वकिल र ६ जना जाहेरवाल...

दिनभरका TOP 15 NEWS: राष्ट्रपतिको कदममा सर्वोच्चको लगाम, प्रतिपक्षी दलद्वारा संसद अवरूद्व

काठमाडौं, २१ जेठ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा।मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई...

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्री स्वदेश फिर्ता, बालकृष्णले लुकाए जेठी श्रीमती र दुई छोरी !

काठमाडौं, २० जेठ । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ काठमाडौं आइपुगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति...

दिनभरका TOP 15 NEWS : सीमा विवादबारे मोदी कडा, प्रचण्ड ललिचो, नागरिकता विधेयकविरुद्ध रिट दर्ता

काठमाडौं, १८ जेठ । चारदिने भातर भ्रमणका सिलसिलामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग विभिन्न विषयमा छलफल र वार्ता तथा सम्झौताहरू गरेका छन् । सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको संयुक्त शिलान्यास,...

दिनभरका TOP 15 NEWS : राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको चौतर्फी विरोध, ओलीको आपत्ति

काठमाडौं, १७ जेठ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले वैवाहिक अंगीकृत नागरिकतालगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर रोकेको नागरिकता विधेयक नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि उक्त कदमको चौतर्फी विरोध सुरू भएको छ । विरोधका क्रममा...

दिनभरका TOP 15 NEWS : भ्रष्टाचार र हत्याकाण्डका अन्य फाइल खोल्ने तयारीमा प्रचण्ड, ओलीले जनाए आपत्ति

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला–ठूला हत्याकाण्ड र भ्रष्टाचारका अन्य फाइलहरू पनि खोल्दै जाने बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले २०४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानविन...

दिनभरका TOP 15 NEWS : बजेट आयो सङ्कटको समाधान आएन ! राष्ट्रपति र सरकारको आलोचना

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । त्यसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३...

दिनभरका TOP 15 NEWS : अन्तत: रेशमले पाए आममाफी, पीडित फेरि पुगे सर्वोच्च अदालत

काठमाडौं, १४ जेठ । कैलालीको टीकापुरमा भएको हत्या काण्डका दोषी रेशम चौधरीलाई सरकारले भोलि आममाफीसहित रिहा गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर सरकारले चौधरीलाई आममाफी प्रदान गरेको हो । उनी तीन वटै...

दिनभरका TOP 15 NEWS: आयो प्रधानमन्त्रीको भारत भ्रमणको तालिका, सत्तापक्षले फिर्ता लियो एमालेमाथिको आरोप

काठमाडौं, १३ जेठ । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमण तालिका सार्वजनिक गरेको छ । जेठ १७ गते भारत भ्रमणमा जान लागेका प्रचण्डको भ्रमण तालिका भारतले सार्वजनिक गरेको हो । सार्वजनिक...

दिनभरका TOP 15 NEWS: शरणार्थी प्रकरणमा पक्राउ परेकाको अदालतमा बयान सुरू, एमालेले गर्‍यो संसद अवरोध

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अदालतमा बयान सुरू भएको छ । शुक्रबार पहिलो दिन दुई जनाको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीस प्रेमप्रसाद न्यौपानेको इजलासमा सागर राई...
1 23 24 25 26 27 78