२२ जेष्ठ २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : विपद्मा परी मृत्यु हुनेको संख्या १७० पुग्यो, छविलाल जोशीको बयान सकियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको जानकारी गराएको हो ।

प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितहरूको उद्धार गरिएको जानकारी दिनुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–