
काठमाडौं, ६ असोज । गृहमन्त्रालय सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन कार्यान्वय गर्न निर्देशन दिएलगत्तै प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
आज मात्रै प्रहरीले गोर्खा मिडिया ग्रपका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेर पोखरा पठाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।
उहाँलाई आजै पक्राउ गर्ने भनिएपनि आज भने पक्राउ गरिएन । लामिछाने पक्राउ पर्ने भएसँगै राष्ट्रिय राजनीतिमा ठूलो हलचल छाएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया