
काठमाडौं, १७ असोज । अवैध बाटो हुँदै अमेरिका हिँडेका नेपालीसहित ६ जना आप्रवासी ग्वाटेमाला सिमानामा मारिएका छन् । मेक्सिकन सैनिकको गोली लागेर उहाँहरूको मृत्यु भएको हो ।
मेक्सिकन सेनाले ट्रकमा गोलाबारी गरेको बताइएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा १२ जना घाइते हुनु भएको छ ।
गाडीमा हतियार ल्याएको आशंकामा मेक्सिकन प्रहरीले गोली चलाएको बताइएको छ । घटनामा कतिजना नेपाली परे भन्ने भने यकिन भएको छैन ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया