आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्री भारत जाँदै, एमालेको नजरमा नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण जेठको दोस्रो साता हुने भएको छ । प्रधानमन्त्रीको भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । औपचारिक घोषणा हुन...

दिनभरका TOP 15 NEWS : बिग्रेको अर्थतन्त्र सुधार गर्न नीति तथा कार्यक्रमले ध्यानै दिएन

काठमाडौं, ५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले...

दिनभरका TOP 15 NEWS: नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्ने क्रम जारी, एक इन्च भूमि पनि नछोडिने

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा...

दिनभरका TOP 15 NEWS: रेशमले सफाई नपाएपछि नेपाल बन्दको घोषणा, कामिरिताले तोडे आफ्नै रेकर्ड

काठमाडौं, २ जेठ । उपप्रधान एवम् गृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निर्दोष नफस्ने र दोषी नउम्कने गरी अनुसन्धान गरिरहेको बताएका छन् । बुधवार नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरुले नक्कली...

दिनभरका TOP 15 NEWS: रेशम जेलमुक्त हुने सबै बाटो बन्द, आरजुको बचाउमा काँग्रेसको शक्ति

काठमाडौं, २ जेठ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । मंगलबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई...

दिनभरका TOP 15 NEWS: टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति, हिरासतभित्रै प्रहरीको विभेद

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई म्याद थपका...

दिनभरका TOP 15 NEWS : कर्मचारीले तीन महिनादेखि तलब पाएनन्, २०० जनाले गरे सामूहिक आत्महत्या

काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले चार दिनको म्याद थप गरेको छ । यो...

दिनभरका TOP 15 NEWS: बालकृष्ण खाँणले चपाए गोप्य कागज, लडाकु घोटाला काण्ड छानबिन गर्न एमालेको माग

काठमाडौं, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरीको हातबाट गोप्य कागज खोसेर चपाएका छन् । प्रहरीले उनको घरमा खानतलासी गरेर बरामद गरेको गोप्य कागज...

दिनभरका TOP 15 NEWS : शरणार्थी प्रकरणमा मुख्यमन्त्री पनि तानिए, देउवापत्नी आरजु राणा बेपत्ता

काठमाडौं, २९ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने र लाखौँ–लाख रकम असुलेर धनी बन्ने प्रकरणमा नेताहरू तानिने क्रम जारी छ । यसैबीच आज नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीको...

दिनभरका TOP 15 NEWS: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ, टोपबहादुर रायमाझीको गुम्यो सचिव पद्

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । कांग्रेस नेता खाण चाबहिल, मैजुबहालस्थित निवासबाट बुधबार बिहान पक्राउ परेका हुन् । उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि...

आरजु देउवा र मञ्जु खाँड पक्राउ पर्लान ? (भिडिओसहित)

काठमाडौं, २७ वैशाख । नेपाली राजनीतिमा भाउजूका नामबाट दुई जना नेतृ निकै चर्चित छन् । ती हुन्, आरजु देउवा राणा र मञ्जु खाँड । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सबैभन्दा बढी हालीमुहाली गर्दै राज्यसत्ताको दुरुपयोग...

दिनभरका TOP 15 NEWS : एमालेले अनुसन्धानमा सघाउने, पक्राउ गर्न गएको प्रहरी रित्तै फर्कियो

काठमाडौं, २६ वैशाख । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको अनुसन्धान प्रक्रियामा सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने भएको छ । प्रकरणको अनुसन्धानमा परेका आफ्नो पार्टी नेता टोपबहादुर रायमाझीलाई पनि एमालेले अनुसन्धानमा सघाउन आग्रह...
1 24 25 26 27 28 78