२३ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : २०४८ मा माओवादी बल्ल राष्ट्रिय पार्टी मात्रै, बालेन ‘मनपरी बोल्ने केटो’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नु भएको छ ।

माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको भन्दै उहाँले मुस्किलले चार देखि पाँच लाख मत पाउन सक्ने अनुमान गर्नुभयो ।

शनिवार काठमाडौँमा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले नयाँ पार्टीले पनि भोट खाइदिने भएकोले होसियार हुँदै सक्रिय हुन आग्रह गर्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–