४ श्रावण २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : काँग्रेस उपसभापति पनि सहकारी ठगीमा मुछिए, सदनमै उपसभामुखको राजीनामा माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । सत्तारूढ कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ ।

धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा उजुरी परेको छ भने संसद्मा समेत प्रश्न उठेको छ ।

ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको भनी उक्त रकम उठाउने वातावरण बनाइदिन प्रहरीमा उजुरी परेको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–