
काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरूङले एक महिना अघिसम्म सम्बन्ध विच्छेद गरेकी श्रीमती ज्योति गुरूङको ऋण तिरिरहेको पाइएको छ।
सहकारीको १४ करोड ८१ लाख रुपैयाँ रकम अपचलन गरेको आरोप लागेकी ज्योतिको नाममा भएको ऋण धनराजले तिरेको रसिद छानबिन गर्न गठित विशेष समितिले प्राप्त गरेको छ।
अनुगमनका क्रममा धनराजको डिभोर्स पनि नक्कली भएको हुन सक्ने देखिएको छ । ज्योतिको कारोबारको ऋण धनराजले नै तिर्नु भएको थियो । जसले गर्दा उहाँहरूबीच कागजी रूपमा मात्रै सम्बन्ध विच्छेद भएको हुन सक्ने आशंका गरिएको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया