आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : सांसदले संसदमै देखाए अश्लील हर्कत, प्रि–बजेटबाट सबै निराश

काठमाडौं, २५ वैशाख । आफूलाई बोल्ने समय उपलब्ध नगराइएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमै अश्लील हर्कत प्रदर्शन गरेका छन् । उनले आफूले लगाएको सबै कपडा खोलेर आफ्नो माग सुनुवाई गर्न खोजेका थिए, तर...

फिल्म देखाउने प्रचण्ड र हेर्ने केपी ओलीबीच रोचक जुहारी (भिडिओ)

काठमाडौं, २५ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र करोडौँ रुपैयाँ ठगी गर्ने प्रकरण उजागर भएसँगै सत्तापक्ष र प्रतिपक्षी दलबीच रोचक वाकयुद्ध सुरु भएको छ । खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल...

दिनभरका TOP 15 NEWS : शरणार्थी प्रकरणमा उपराष्ट्रपतिका छोरा, टोपबहादुरको अवस्थाबारे एमालेको चासो

काठमाडौं, २३ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलोमा उच्च राजनीक संलग्नता र संरक्षण रहेको रहस्य र तथ्यहरू एकपछि अर्को खुल्दै गएको छ । पछिल्लो समय निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन...

दिनभरका TOP 15 NEWS : हेलिकोप्टर दुर्घटनामा अस्ताए भविन, शरणार्थी प्रकरणमा बालकृष्ण खाण पनि

काठमाडौं, २२ वैशाख । संखुवासभाको सिपरुङमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरका सहयोगी भविन गुरुले ज्यान गुमाएका छन् भने क्याप्टेन सुरेन्द्र पौडेलसहित चार जना घाइतेको काठमाडौंमा उपचार भइरहेको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको...

दिनभरका TOP 15 NEWS: टोपबहादुरविरूद्व पक्राउ पुर्जी जारी हुँदा अध्यक्ष ओली सशंकित, खोजी गर्दै प्रहरी

काठमाडौं, २१ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् । आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

दिनभरका TOP 15 NEWS: राष्ट्रपतिले उपचार खर्च आफैँ ब्यहोर्ने, हिम पहिरोमा पाँचजना बेपत्ता

काठमाडौं, १९ वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ भोमिनको हिमपहिरोमा पाँच जना पुरिएका छन् भने सात जना भागेर ज्यान जोगाएका छन् । हालसम्मको जानकारी अनुसार यार्सा सङ्कलन गर्न गएका र एउटै पालभित्र बसेका १२ जना...

दिनभरका TOP 15 NEWS: रविलाई सरकारमा आउन प्रचण्डको आग्रह, महावीर पुनका माग पूरा गर्न सरकार तयार

काठमाडौं, १७ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमा आफ्नो कार्यक्रम बिथोल्न खोज्नेहरुलाई राज्यले नै संरक्षण गरेको बताएका छन् । अखिल नेपाल किसान महासंघको ७३औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित...

दिनभरका TOP 15 NEWS: नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा, कोशी नाम फेरेर देखाउन ओलीको चुनौती

काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलका क्रममा भारी वर्षा भएपछि नेपाल र कुवेतबीचको खेल रद्द भएको छ । खेल रद्द भएसँगै नेपाल सोझै फाइनलमा पुगेको छ । खेल नतिजाविहीन बनेपछि...

दिनभरका TOP 15 NEWS: पूर्वराजामाथि खनिए एमाले अध्यक्ष ओली, सरकार नै ढाल्ने रविको चेतावनी

काठमाडौं, १४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले पूर्वराजाले छोरा बुहारीलाई अगाडि सारेर आफूमाथि ढुंगामुढा भएको भन्दै...

वडाध्यक्षले हाने उपसचिवलाई मुक्का (भिडिओसहित)

सुर्खेत, १४ वैशाख । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष विनोदसिंह विष्टले उपसचिवलाई मुक्का प्रहार गरेका छन् । वडाध्यक्ष विष्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् ।...

दिनभरका TOP 15 NEWS: एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास, बामदेवविरूद्वको मुद्दा साढे दुई वर्षपछि सुनुवाई

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर आज दिउँसो गृहजिल्ला झापामा आक्रमण भएको छ । झापाको बुद्ध शान्ति गाउँपालिकाको बुधबारे बजारमा आज दिउँसो केही उछृङखल समूहबाट उहाँको गाडीमाथि...
1 25 26 27 28 29 78