
काठमाडौं, १३ भदौ । नेकपा (एमाले) ले पुष्पकमल दाहाल प्रचण्डले संयमता गुमाएको टिप्पणी गरेको छ ।
आज बसेको एमाले सचिवालय बैठकले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति बढ्न थालेको, विभिन्न देशको घटनाहरुसँग जोडेर चर्चा परिपर्चा हुँदै गरेको र सत्ताबाट बाहिरिएसँगै आवेगपूर्ण प्रतिक्रिया दिन थालेको प्रति आपत्ति जनाएको हो ।
प्रचण्डले संसदमा बोल्दा संयम गुमाएर आक्षेप लगाएको एमालेले निष्कर्ष निकालेको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया