१५ असार २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : संघीयताले कर्मचारी ‘घर न माइती’को अवस्थामा, पढ्न रूस जान पाउने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । सांसद चित्रबहादुर केसीले संघीयताको नाममा कर्मचारीलाई ‘घर न माइती’को अवस्थामा पुर्‍याएको बताउनु भएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संघीयताका नाममा कर्मचारीहरूलाई चपेटामा पार्ने काम भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘देश संघीयतामा गएको भन्ने तर केन्द्रले नै सबै अधिकार लिने हामी कस्तो प्रणालीमा गएका छौँ रु यो काम नभएको संघीयताको घाँडो कसले बोकाएको हो रु अहिले कर्मचारीहरू घर न माइतीको अवस्थामा पुगेका छन् । कर्मचारी प्रणालीप्रति विश्वस्त हुन सकेका छैनन् । कसको समर्थन गर्दा जागिर जोगिन्छ, कसको विरोध गर्दा जागिर जान्छ भन्ने डरको अवस्थामा छन् ।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–