३० असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : काँग्रेस बैठकमा ओलीको प्रशंसा, सहकारी पीडित पुनः सडकमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली राम्रो भएको भन्दै प्रशंसा गर्नुभएको छ ।

आइतबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा आफूहरु सँगै जेल बसेको र आफ्नो सम्बन्ध पनि राम्रो भएको बताउँदै देउवाले ओलीको प्रशंसा गर्नु भएको हो । बैठकमा बोल्दै देउवाले वर्तमान सत्ता गठबन्धनको विपक्षमा नबोल्न केन्द्रीय सदस्यहरुलाई निर्देशन समेत दिनुभयो ।

‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी’, देउवाले भने‚ ‘दुःख गरेको राम्रो मान्छे हो उहाँ,’ उहाँले भन्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–