आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: मेयर बालेनको सरकारलाई च्यालेन्ज, उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालको कार्यकाल सुरू

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयनका छन् । पहिलो चरणमा ५० प्रतिशत मत नकटेपछि दोस्रो चरणको मतदान हुने भनिएकामा श्रेष्ठ र अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठबीच सहमति...

दिनभरका TOP 15 NEWS: अडिओ प्रकरणले सबै गुम्यो ढाकाकुमारको

काठमाडौं, २९ चैत । दुई करोड अडिओ प्रकरणमा मुछिएका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बनमा परेसँगै श्रेष्ठको सांसद...

दिनभरका TOP 15 NEWS: फेरि बढ्दै कोरोना संक्रमण, सरकारको ध्यान सत्ता टिकाउनमै

काठमाडौं, २८ चैत । पछिल्लो केही दिनदेखि नेपालमा पुन: कोरोना संक्रमणको दर बढिरहेको छ । तीन महिनापछि मंगलबार थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै थप एकसय ६ जनामा संक्रमण पुष्टि भएको...

दिनभरका TOP 15 NEWS: संघीय र स्थानीय सरकारबीच द्वन्द्व बढ्दै

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको प्रकरणकाबारेमा संसदमासमेत आवज उठेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले छानबिन गरी कारबाहीको माग गरेका छन् ।...

दिनभरका TOP 15 NEWS: पार्टीका सांसदले व्यवसायीसँग दुई करोड मागेको अडिओ बाहिरिएपछि रास्वपाभित्र हलचल

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै सांसद श्रेष्ठले प्रसाईसँग पैसा...

दिनभरका TOP 15 NEWS: फास्ट ट्रयाकबाट विधेयक अघि बढाउन एमालेद्वारा अस्वीकार

काठमाडौं, २५ चैत । सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच छलफल भएको छ । संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफलका...

दिनभरका TOP 15 NEWS: सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, विदेशबाट पनि मतदान गर्न पाइने

काठमाडौं, २३ चैत । वर्तमान सरकारको संयुक्त नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच १० दलीय गठबन्धनले आपसी सहमतिमा तयार गरेको सरकारको नीतिगत...

रविविरूद्व लागेका युवराज पौडेलले राष्ट्रियगानसमेत गाउन नजानेपछि…(भिडिओसहित)

काठमाडौं, २३ चैत । युवराज पौडेल सफल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व लागेर चर्चामा छन् । अहिले उनी रविलाई राहदानी विवादमा निर्दोष सावित गर्ने सरकारी निकायविरूद्व नै लागिरहेका छन् । यसैबीच, रवि लामिछाने...

दिनभरका TOP 15 NEWS: रवि उपनिर्वाचन लड्न पाउने, न्यायाधीसविरूद्व पक्राउ पुर्जी जारी

काठमाडौं, २२ चैत । यसअघि लामो झञ्झट भोगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि फेरि झण्झट थपिएको छ । उनलाई राहदानी विवादको मुद्वामा क्लिन चिट दिने निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दर्ता भएपछि रविलाई थपिएको...

दिनभरका TOP 15 NEWS: रविलाई मुद्दा र उजुरीको घेराबन्दी, अर्यालले गरे आत्मदाह

काठमाडौं, २१ चैत । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन्...

दिनभरका TOP 15 NEWS: तीन सिटका लागि ६९ जनाको उम्मेदवारी, पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, २० चैत । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाको रिक्त तीन सीटका लागि ६९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिन निर्धारण गरिएको सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको अवधिमा ६९...

लोकतन्त्रकोविरूद्वमा विचार राखेर जनताको अपमान गर्न पाइदैन: विष्णु रिजाल (भिडिओसहित)

काठमाडौं, २० चैत । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले जनताले लडेर ल्याएको लोकतन्त्रविरूद्व बोलेर जनताको अपमान गर्न नपाइने बताएका छन् । मिसन ग्रासरूट अभियानका लागि जुम्लामा खटिएका रिजालले एक कार्यक्रमलाई सम्बोधन गर्दै...
1 27 28 29 30 31 78