२५ जेष्ठ २०८३, सोमबार

सिमलताल दुर्घटना प्रत्यक्ष देखेका बस चालकले दिए यस्तो बयान (भिडिओ)

13.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । चितवनको सिमलताल दुर्घटना सम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिवेदनमा गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल बस दुर्घटनाबाट बाँच्न सफल यात्रु र उक्त घटनाका प्रत्यक्षदर्शीसमेतको बयान समेटिएको छ ।

कार्यदलले सिन्धुलीबाट बर्दिबास हुँदै पोखरा जाँदै गरेका ग २ ख। १८२२ नम्बर बसका चालक जीवन सुनारसँग टेलिफोनमा कुराकानी गरेको प्रतिवेदनमा उल्लेख छ ।