आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

भिडियो

अमेरिकामा मृत्यु भएका समाजसेवी कृष्ण लामिछानेको घटना शंकास्पद (भिडिओसहित)

काठमाडौं, १० चैत । अमेरिकाको टेक्ससस्थित आफ्नै घरमा मृत फेला परेका समाजसेवी कृष्ण लामिछानेको घटना शंकास्पद देखिएको छ । लामिछाने गत मंगलबार आफ्नै घरमा मृत फेला परेका थिए । अमेरिकामा रहेका नेपाली मात्रै नभइ...

दिनभरका TOP 15 NEWS

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट दोस्रो पटक विश्वासका मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि प्रचण्डले गठबन्धनमा आवद्व दलहरुसँग छलफल सुरु गरेका छन्...

दिनभरका TOP 15 NEWS : राष्ट्रपति रामचन्द्रको पहिलो औपचारिक कार्यक्रम घोडेजात्रा !

काठमाडौं, ७ चैत । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइएको छ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने चलन छ । उपत्यकाका नेवार समुदायले आजको दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर...

धुर्मुसको आत्मविश्वास: रंगशालाका दुबो मरे होलान् तर आशा मरेको छैन (भिडिओसहित)

काठमाडौं, ७ चैत । गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यबाट बाहिरिएपछि गुमनाम जस्तै भएका कलाकार सिताराम कट्टेल धुर्मुसले अलपत्र परेको चितवनस्थित निर्माणाधिन रंगशालामा पुगेर दुखेसो पोखेका छन् । उनले आफूमाथि करोडौँ भ्रष्टाचारको आरोप लागिरहेको...

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पनि संसदबाट पाए विश्वासको मत

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पटक पनि संसदबाट विश्वासको मत पाएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रचण्डले विश्वासको मत पाएका हुन् । २ सय ६२ सांसद उपस्थित भएकामा...

दिनभरका TOP 15 NEWS

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि संसदबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् । यसअघि सरकारमा रहेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुन विश्वासको मत लिन लागेका...

दिनभरका TOP 15 NEWS

काठमाडौं, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पटक सोमबार संसदबाट विश्वासको मत लिँदैछन् । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्रीले पुन: विश्वासको मत लिनुपर्ने...

दिनभरका TOP 15 NEWS: देशले पायो नयाँ उपराष्ट्रपति

काठमाडौं, ३ फागुन । नेपालले नयाँ उपराष्ट्रपति पनि पाएको छ । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रयपतिमा निर्वाचित भएका हुन् । यादव चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।...

दिनभरका TOP 15 NEWS: अभूतपूर्व जित निकाल्दै नेपाल विश्वकप छनोटमा

काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । ‘ब्याक लाइट’का कारण डकवर्थ लेविस नियमअनुसार नेपालले ९ रनको जित...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १ चैत । उपराष्ट्रपति निर्वाचनका लागि एक दिन मात्रै बाँकी रहँदा सत्ता गठबन्धनमा आवद्व दलहरुले उम्मेदवार टुंग्याउन सकेका छैनन् । साझा उम्मेदवार चयन गर्ने प्रयास स्वरूप बुधबार साँझ बालुवाटारमा बसेको १० दलीय गठबन्धनको...

दिनभरका TOP 15 NEWS

काठमाडौं, ३० फागुन । उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट प्रचारप्रसारमा रोक लगाइएको छ । यो अवधिमा प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाइँदैन । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । यसैबीच, पछिल्लो...

दिनभरका TOP 15 NEWS

काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई भएको छ। सोमबार उनलाई राष्ट‍्रपति निवास शीतलनिवासबाट बिदाई गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाई गरिएको हो। उनलाई नेपाली...
1 29 30 31 32 33 78