२१ असार २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : सुरू भयो प्रधानमन्त्री ओलीको चौथो कार्यकाल, त्रिशुलीमा डुबेका बस अझै भेटिएनन्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको छ ।

सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा, जसपाको सहभागिता छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई शपथ गराएपछि ओलीको नेतृत्वमा मन्त्रीपरिषद गठन भएको हो ।

नवगठित मन्त्रीपरिषदका सदस्यहरूले पनि सोमबार नै शपथ लिएर पदबहाली गर्नुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–