१९ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : अन्तर्राष्ट्रिय विमानस्थलभित्रै १८ जनाको गयो ज्यान, रूसमा ११६ जना नेपाली बेपत्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्स दुर्घटना भएको छ ।

यसअघि २०७९ माघ १ गते काठमाडौँबाट उडेको विमान पोखरामा दुर्घटना भएको थियो । त्यसपछि मानवीय क्षति हुने गरी आज दुर्घटना भएको हो । यस क्रममा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु घटनास्थलमा नै भएको छ ।

विमानका पाइलट मनिषरत्न शाक्य भने घाइते हुनुभएको छ । उहाँ अहिले खतरामुक्त हुनुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–