
काठमाडौं, ८ साउन । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ ।
कार्कीले सचिव भट्टराईलाई शौचालयमा थुनेर कुट्ने धम्की दिएको भट्टराईले बताउनुभएको हो । भट्टराईले सुरक्षाको र कार्कीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिनुभएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया