४ श्रावण २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : सिमलताल दुर्घटनामा परेकामध्ये १७ जनाको शव फेला, काठमाडौंमा दुई किलो सुन गायब !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुहरुको शव घट्नास्थल आसपास फेला पर्ने संभावना न्यून बन्दै गएको छ ।

मंगलबार निवर्तमान गृहमन्त्री रवी लामिछानेसँग कुरा गर्दै चितवनका प्रहरी अधिकारीहरुले घट्नास्थलमा शव फेला पर्ने संभावना कम रहेको जानकारी गराएका हुन् ।

हालसम्म १७ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ को अवस्था अझै अज्ञात छ । पछिल्लो समय दुर्घटना स्थलभन्दा करिब एकसय किमी तल गण्डक व्यारेजमा भेटिन थालेको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–