
काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको स्थायी कमिटी बैठक उठेका विषयहरू मिलेर जाने बताउनुभएको छ ।
आज पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले सबै मिल्ने बताउनु भएको हो । विशेषगरी पत्रकारहरूले उपमहासचिव जनार्दन शर्माले पेश गर्नुभएको १४ पृष्ठको लिखित प्रस्तावबारे प्रश्न गर्नुभएको थियो ।
नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव नै आयो, यसमा के छ धारणा ? भन्ने पत्रकारको प्रश्नमा जबाफ दिएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘केही हुँदैन सबै मिलेर जान्छ। तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया