१५ असार २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : अन्तत: टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित, पूर्वराजालाई नोबेल पुरस्कार दिन माग !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । करिब १८ वर्षदेखि अल्झिरहेको सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक अन्ततः प्रतिनिधि सभाबाट पारित भएको छ ।

सभामुख देवराज घिमिरेले कानुनमन्त्री अजयकुमार चौरसियाद्वारा पेस गरिएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक पारित भएको घोषणा गर्नुभएको हो ।

विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–