
काठमाडौं, २७ साउन । ललितपुरमा शनिबार आफैं बस्दै आएको ठाउँमा मृत भेटिएका गायक प्रकाश तिमल्सिनाको शवको पोस्टमार्टम भएको छ ।
पाटन अस्पतालमा पोस्ट मार्टम गरिएको हो । चिकित्सकले मुटु, कलेजो लगायत भित्री अंगले काम नगरेपछि तिमल्सिनाको मृत्यु भएको बताएका छन् ।








प्रतिक्रिया