
काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू पक्राउ पर्न तयार रहेको बताउनुभएको छ ।
आज फेसबुक लाइभ गर्नुहुँदै लामिछानेले आफूलाई दशैमा सुनसानको मौका छोपेर पक्राउ गर्न सकिनेमा आशंका व्यक्त गर्नुहुँदै आफू तयारी अवस्थामा रहेको बताउनु भएको हो ।
आफूलाई छलछाम गरेर पक्राउ गर्न खोजिए त्यो भने स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया