२२ जेष्ठ २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : प्रधानमन्त्री ओली र मोदीबीच अमेरिकामा भेट, प्रधानमन्त्रीलाई रविको प्रस्ताव– ‘बसेर कुरा गरौँ’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीबीच आज यहाँ भेटवार्ता भएको हो।

भेटमा नेपाल-भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–