
काठमाडौं, १२ असोज । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण जनधनको ठुलो क्षति भएको छ ।
केन्द्रीय राजधानी काठमाडौँ उपत्यकामै पनि बाढी तथा पहिरोका कारण ३४ जना भन्दा बढीको मृत्यु भएको छ । काठमाडौँ उपत्यकाको बागमतीसहित सहायक खोलाहरुमा बाढी आउँदा नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको हो ।
बाढीले भौतिक संरचनामा समेत क्षति भएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया