२८ असार २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी, दुर्गा प्रसाईँको हिरासत बसाई लम्बियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गर्दै ५६ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

महाशाखाका अनुसार, बिहीबार (असोज १० गते) दिउँसोदेखि आइतबार ९असोज १३ गते०सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–