आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

खेलकुद

पिपिएलको विजेतालाई २७ लाख पुरस्कार

कास्की, २६ मंसिर । पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता...

टी २० मा भारतसँग वेस्ट इण्डिज पराजित

नयाँदिल्ली, २६ मंसिर । वेस्ट इण्डिजविरुद्धको तेस्रो तथा निर्णायक टी–२० मा भारत ६७ रनले विजयी भएको छ । जितसँगै टी–२० सिरिज भारतले २१ ले जितेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित...

सागमा पदक विजेता खेलाडीलाई शहर परिक्रमा गराइने

काठमाडौँ, २५ मंसिर । सरकारले १३ औं सागमा पदक विजेता खेलाडीहरुलाई उपत्यका परिक्रमा गराइने कार्यक्रम राखिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सरकारले वुधबार नै पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा पनि गरेको छ...

पिपिएलको खेल तालिका सार्वजनिक

पोखरा, २५ मंसिर । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट...

प्रधानमन्त्रीको घोषणा : सागमा स्वर्ण जित्नेलाई ९ लाख, गौरिकालाई ११ लाख

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंया पुरस्कारको घोषणा गरेका छन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई भने ११ लाख...

लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश

लण्डन, २५ मंसिर । लिभरपुल समूह विजेताका रुपमा यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा रेड बुल सल्जबर्गलाई पराजित गरेर लिभरपुल समूह...

१३ औँ साग ऐतिहासिक : ५१ स्वर्णसहित नेपालको कीर्तिमानी प्रदर्शन

काठमाडौँ, २४ मंसिर । नेपालले ५१ स्वर्ण पदकसहित १३औँ दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३औँ सागमा हालसम्मकै सर्वा्धिक पदक...

भुटानलाई हराउँदै नेपाल १३ औँ साग च्याम्पियन

काठमाडौं, २४ मंसिर ।  नेपालले १३ औं दक्षिण एशियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो...

बक्सिङमा स्वर्ण दिलाउँदै सनिलले पुर्याए नेपालकाे ५० स्वर्ण

काठमाडौं, २४ मंसिर ।   १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण...

साग पुरुष बास्केटबलमा नेपाललाई कास्य पदक

काठमाडौं, मंसिर २४ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार बंगलादेशलाई ८१-५९ ले पराजित गर्दै कास्य जितेको...

नेपाल इतिहास दोहोर्‍याउने लयमा, भुटान इतिहास रच्ने होडमा

काठमाडौं, २४ । १३ औं दक्षिण एसीयाली खेलकुद (साग) अन्तर्गतको पुरुष तर्फको फूटबलको फाइनल खेलमा मंगलबार आयोजक नेपाल र भुटान भिड्दैछन् । दशरथ रंगशालामा मध्यान्न ३ बजे हुने फाइनल खेललाई नेपालले इतिहास दोहोर्‍याउने लक्ष्य...

रुस र युक्रेनबिच युद्धविरामको सहमति

लण्डन, २४ मंसिर । युक्रेन र रुसबिच यो वर्ष (सन् २०१९) को अन्त्यसम्ममा पूर्वी युक्रेनमा ‘पूर्ण र बृहत’ युद्धविराम लागु गर्ने सहमति भएको छ । उच्चस्तरीय वार्तापछि दुई देशबिच युद्धविरामको सहमति भएको हो ।...
1 240 241 242 243 244 587