१ कार्तिक २०८३, आइतबार

पूर्वक्रिकेटर कोमल बहादुर पाण्डेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । पूर्वक्रिकेटर कोमल बहादुर पाण्डेले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पाएका छन् ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)को आयोजनामा मंगलबार आयोजित कार्यक्रममा पाण्डे ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ बाट सम्मानित भएका हुन् ।

पाण्डेले ६६ हजार नगद पुरस्कार पाएका छन् ।