शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

सिमोना अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

लण्डन, १५ माघ । सिमोना हालेप अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको खेलमा एनेट कोन्टभेइटलाई पराजित गरेर अन्तिम चारमा पुगेकी हुन् । हालेपले एनेटलाई ५३ मिनेटमै पराजित गरेकी हुन्...

आर्सनल एफए कपको पाँचौँ चरणमा प्रवेश

लण्डन, १४ माघ । आर्सनल एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई दुई–शून्य गाेल अन्तरले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो । आर्सनलको जितमा बुकायो...

राेनाल्डाेकाे फुटबल क्लव पराजित

लण्डन, १३ माघ । इटालियन सिरी ए मा युभेन्टस नापोलीसँग पराजित भएको छ । नापोलीको मैदानमा भएको खेलमा घरेलु टिमले युभेन्टसलाई दुई–एक गाेल अन्तरले हरायो । युभेन्टसलाई कडा टक्कर दिएको नापोलीले ६३औँ मिनेटमा पिटर...

एसिया कप फुल कन्ट्याक्ट कराँतेमा नेपाललाई स्वर्ण पदक

काठमाडौँ, १२ माघ । काठमाडौँमा सम्पन्न प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०२० को खुल्ला तौल समुहतर्फ नेपालका मञ्जु बिक तथा सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको खुल्ला तौल समुह...

ख्याती कमाएकी एउटी महिला रेस्लर

काठमाडौं, १२ माघ । खोटाङबाट काठमाडौं उत्रिँदा अस्मिता सुनार (जुरेली)ले कुन बाटो पहिल्याउने केही बुझेकी थिइनन् । विविध विधामा उनको मन पनि थियो, निख्खरता पनि । नृत्य होस् वा अभिनय । फूटबल, भलिबल होस्...

बार्यन म्युनिखसँग एफसी शाल्के पराजित

लण्डन, १२ माघ । रोबर्ट लेवान्डोस्कीले लगातार गोल गर्ने क्रम जारी राखेका छन् । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ५–० ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले गोलको सुरुवात...

ए डिभिजन लिग फुटबलमा आज आर्मी क्लब र एनआरटी भिड्ने

काठमाडाैं, ११ माघ ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) तथा फ्रेन्डस् क्लब र संकटा क्लब भिड्नेछन् । एनआरटीविरुद्ध आजको खेल जितेको खण्डमा आर्मी क्लबले अंक...

विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ, १० माघ ।  आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल...

एथ्लेटिको बिल्बाओ कोपा डेल रे फुटबलबाट बाहिरियाे

लण्डन, १० माघ । एथ्लेटिको बिल्बाओ कोपा डेल रे फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ । ला लिगा जाइन्ट एथ्लेटिको मड्रिड बिहीबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब क्लचरल लेओनेसासँग पराजित भयो । लेओनेसाले...

थ्रीस्टारद्वारा हिमालयन शेर्पा ३–१ ले पराजित

काठमाडौं, ९ माघ । हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले शेर्पालाई ३–१ ले पराजित गर्‍यो । थ्रीस्टारका...

कोका इटालिया फुटबलमा युभेन्टससँग रोमा पराजित

लण्डन, ९ माघ । क्रिष्टियानो रोनाल्डोले लगातार गोल गर्ने क्रम जारी राखेका छन् । रोनाल्डोको गोलको सहयोगमा युभेन्टसले इटालियन कोका इटालिया अन्तर्गत बुधबार राति भएको खेलमा जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा...

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

काठमाडौँ, ८ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रले...
1 239 240 241 242 243 592