शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

प्रिमियर लिग फुटबलमा सिटी पराजित, आर्सनल बर्नलेसँग रोकियो

काठमाडाैं, २० माघ ।  इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा टोटनह्यामका लागि स्टेभन बर्गवीनले डेब्यु खेलमै गोल गरे । अर्को एक गोल...

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामसँग म्यानचेस्टर सिटी पराजित

लण्डन, २० माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साबिक विजेता म्यानचेस्टर सिटीलाई टोटनह्यामले स्तब्ध पारेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । घरेलु...

चितवन प्रिमियर लिग : राप्ती र इच्छाकामना विजयी

चितवन, १९ माघ । सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा राप्ती र्‍यापिडस र इच्छाकामना वारीयर्स विजयी भएका छन् । नारायणगढको क्याम्पाचौरमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा राप्ती...

१३ औँ सागमा पदक विजेता नेपाल प्रहरीका खेलाडी नगदसहित सम्मानित

काठमाडौँ, १९ माघ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गरेका छन् ।...

हिमालयन शेर्पामाथि संकटाको जित

काठमाडौं, १९  माघ । सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ । संकटाले हिमालयन शेर्पामाथि १–० को जित हात पार्यो । दशरथ रङ्गशालामा सम्पन्न खेलमा संकटाका लागि अजायी मार्टिन्स...

इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसँग साउथह्याम्टन पराजित

लण्डन, १९ माघ । इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले साउथह्याम्टनलाई हराउँदै आफ्नो अग्रतालाई झन् फराकिलो बनाएको छ । शनिबार भएकाे खेलमा साउथह्याम्टनलाई चार–शून्य गाेल अन्तरले हराउँदै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अग्रता...

चितवन प्रिमियर लिग : माडी ६ विकेटले विजयी

चितवन, १८ माघ । पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा माडी टाइगर्स विजयी भएको छ । माडीले सौराहा स्याण्ड्सलाई पराजित गरेको हो । सौराहाले दिएको...

ए डिभिजन लिगमा ह्याट्रिकसहित थ्रीस्टारको सानदार जित

काठमाडौं, १८ माघ ।   ललितपुरको थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबविरुद्ध सानदार जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले रेलिगेसनमा रहेको सरस्वती युथ क्लबलाई ४–० गोलले...

सिएमसी चितवन प्रिमियर लिग २०२० सुरु

चितवन, १७ माघ । पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिताको शुक्रबारदेखि सुरु भएको छ । नारायणगढको क्याम्पाचौरमा सुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरे । उद्घाटन समारोहलाई...

ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्ससँग च्यासल स्तब्ध

काठमाडौं, १६ माघ ।   च्यासल युथ क्लबलाई पराजित गर्दै फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित निकालेको छ। दशरथ रगंशालामा भएको खेलमा फ्रेन्डस्ले च्यासललाई १–० गोल अन्तरले हराएको हो। फ्रेन्ड्सको...

म्यानचेस्टर र एस्टनबीच इङ्ग्लिश फुटबल लिगका लागि भिड्ने

लण्डन, १६ माघ । इङ्ग्लिश फुटबल लिग (ईएफएल) कपको उपाधिका लागि म्यान्चेस्टर सिटी र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्ने भएका छन् । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै सिटीले एस्टन भिल्लासँगको भेट पक्का गर्‍यो । बुधबार राति...

सिएमसी चितवन प्रिमियर लिगको तयारी अन्तिम चरणमा

चितवन, १५ माघ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भैरहेको चितवनमा ‘चितवन प्रिमियर लिग टी–२०’ क्रिकेट प्रतियोगिता हुँदैछ । माघ १७ गतेदेखि २५ गतेसम्म चल्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुुगेको छ । निर्माणाधीन क्रिकेट...
1 238 239 240 241 242 592