आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

खेलकुद

गौरिकाको चौथो स्वर्णसहित सागमा नयाँ कीर्तिमान

काठमाडौँ, २३ मंसिर । गौरिका सिंहले फेरि अर्को स्वर्ण पदक जितेकी छिन् । नेपालमा जारी १३ औं सागको पौडीमा गौरिकाले चौंथो कीर्तिमानी स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले...

साग बक्सिङबाट भूपेन्द्रले नेपालको पुऱ्याए ४७ स्वर्ण

काठमाडौँ, २३ मंसिर ।  जारी १३औा साग अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण जितेको छ । नेपालका पुरुषतर्फका भूपेन्द्र थापाले ६४ केजी लाइटवेटमा स्वर्ण जितेका हुन् । उनले फाइनलमा भारतका मनिष कौशिकलाई अंकका आधारमा हराए ।...

सागमा नेपाली महिला फुटबल टोली रजतमै सीमित

काठमाडौँ, २३ मंसिर ।  १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला फुटबलमा नेपाल फेरि पनि रजतपदकमै सीमित भएको छ । सोमबार पोखरा रंगशालामा स्वर्णपदकका लागि भएको फाइनलमा भारतसित २–० ले पराजित हुँदै नेपाल लगातार तेस्रोपटक...

बक्सिङमा मिनुले जितिन् स्वर्ण

काठमाडौँ, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङमा नेपालका लागि मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् । महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई अंकका आधारमा हराएकी हुन् । त्यस्तै,...

साग पुरुष क्रिकेटमा नेपाललाई कास्य पदक

काठमाडाैं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ। सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो। मालिल्दभ्सले दिएको ९५...

बंगलादेशसँगको जीतसँगै नेपाल फाइनलमा

काठमाडौँ, २२ मंसिर । १३ औँ साग अन्तर्गतको पुरुष फुटबलमा नेपाल १–० ले विजयी भएको छ । यो जीतसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि खेलको...

साग बास्केटबलमा नेपाल सेमिफाइनलमा

काठमाडाैं, २२ मंसिर ।  १३ औं सागको पुरुष बास्केटबलमा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो । सेमीफाईनलमा...

तेह्रौँ सागमा हालसम्म कुन देशको कति स्वर्ण ?

काठमाडौँ, २१ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । आज शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र...

१३ औँ सागको कुस्तीमा धामीलाई स्वर्ण

जनकपुर, २१ मंसिर । जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको कुस्ती खेलमा नेपाल पहिलो स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भएको छ । सागमा जनकपुरमा जारी कुस्ती प्रतियोगितामा १९ वर्षीया सङ्गीता...

१३ औँ सागमा ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा

पोखरा, २१ मंसिर । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै महिला टोलीले...

साग पुरुष फुटबलमा नेपालद्वारा माल्दिभ्स २-१ गोल अन्तरले पराजित

काठमाडौं, २१ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा माल्दिभ्सलाई पराजित गदै नेपाले जित दर्ता गरेको छ । पहिलो हाफमा माल्दिभ्सले १९औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो। माल्दिभ्सका लागि...

साग महिला क्रिकेटमा नेपाललाई कास्य

काठमाडौं, २१ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत नेपाली महिला क्रिकेट टिमले कास्य जितेकाे छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा माल्दिभ्स महिला टोलीलाई १० विकेटले पराजित गरी नेपालले कास्य पदक...
1 241 242 243 244 245 587