शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

सर्बियाली अभिनेत्रीसँग भारतीय क्रिकेटर हार्दिक पाण्डेयकाे इनगेजमेन्ट

नयाँदिल्ली, १७ पुस । भारतीय क्रिकेटर हार्दिक पाण्डेयले इनगेजमेन्ट गरेका छन् । भारतीय टिमका अलराउण्डर हार्दिकले सर्बियाली अभिनेत्रीसँग इनगेजमेन्ट गरेका हुन् । उनले नयाँ वर्षको पहिलो दिन बुधबार इन्स्टाग्राममा दुई पोस्ट गरेर आफ्नो इनगेजमेन्टको...

डेविड बेकह्यामको क्लबले नयाँ प्रशिक्षक भित्र्यायाे

लण्डन, १६ पुस। डेविड बेकह्यामको क्लब इन्टर मायामीले क्लबको नयाँ प्रशिक्षकका रुपमा डिएगो एलोन्सोलाई नियुक्त गरेको छ । अमेरिकी मेजर लिग सकरमा नयाँ टिमका रुपमा आएको इन्टर मायामीले एलोन्सोलाई क्लबको प्रशिक्षकमा नियुक्त गरेको हो...

ए डिभिजन लिग अन्तर्गत सोमबार दुई खेल हुँदै

काठमाडाैं, १४ पुस । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेलहरु सोमबारदेखि सुरु हुँदैछ । यसअघिका खेल सातदोबाटो र दशरथ रंगशालामा हुँदै आएको भए पनि चौथो चरणका सबै खेल सातदोेबाटोमा हुने भएका छन् ।...

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग आर्सनल पराजित

लण्डन, १४ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा भएकाे खेलमा चेल्सीले आर्सनलकाे सुरुवाती गाेलकाे अग्रता उल्ट्याएकाे हाे । इमिरेट्स स्टेडियममा आर्सनलले खेलको...

नेपाल रोड रेसिङ च्याम्पियनसिपमा कार्की र रानामगर विजयी

काठमाडौँ, १३ पुस । शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता...

इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग बर्नमाउथ पराजित

लण्डन, १३ पुस । इंग्लिस प्रिमियर लिग (इपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा ब्राइटनले एएफसी बर्नमाउथलाई २–० गोलले पराजित गरेको छ । ब्राइटनलाई जित दिलाउने क्रममा अलिरजा जहाँबख्स र अरोन मोएले एक–एक गोल गरे...

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवनलाई

काठमाडाैं, १२ पुस ।  विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट उपाधि जितेको छ । पोखरा प्रिमियर लिग क्रिकेटको यो दोस्रो संस्करण हो । चितवन राइनोज गत वर्षको...

म्यानचेस्टर सिटीलाई गम्भीर धक्का, पेप गार्डिवलासँग पराजित

लण्डन, १२ पुस । म्यानचेस्टर सिटीलाई गम्भीर धक्का लागेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी वुल्भ्ससँग ३–२ ले पराजित भएको हो । खेलको अधिकांश...

ए डिभिजन लिग फुटबल : आर्मीसँग हिमालयन शेर्पा पराजित

काठमाडौँ, ११ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–०...

ईपीएल फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

लण्डन, ११ पुस । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । १९ औं चरणको खेल जारी रहँदा युनाइटेडको यो सातौं जित हो । बिहीबार राति भएको खलमा युनाइटेडले न्यू क्यासल...

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, पुस १० । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा मध्यान्ह १२ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीसंग खेल्दा दशरथ रंगशालामा दिउसो ३ बजे...

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडौँ, ९ पुस । ‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’ मा एपीएफ क्लब विजयी भएको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ० को विरुद्ध २ गोल गरी एपीएफ विजयी भएको हो । प्रथम...
1 242 243 244 245 246 592