सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

खेलकुद

सागमा आज १५ खेल हुने, महिला भलिबलमा नेपाल र भारत भिड्ने

काठमाडौं, १७ मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा आज विभिन्न १५ खेलका भिडन्त हुँदैछन् । आज काठमाडौंमा एथलेटिक्स, पुरुष क्रिकेट, साइक्लिङ, पुरुष फुटबल, गल्फ, कराँते, खो खो, सुटिङ, लन टेनिस, टेबलटेनिस, तेक्वान्दो,...

नेपालकी अञ्जलीले बनाइन् विश्व रेकर्ड

काठमाडौं, १७ मंसिर । नेपालकी बलर अञ्जली चन्दले टी–२० इन्टरनेसनल क्रिकेटमा नयाँ इतिहास रचेकी छन् । १३औं सागमा उनले माल्दिभ्सविरुद्ध नयाँ विश्व रेकर्ड बनाएकी हुन् । अञ्जलीले माल्दिभ्सविरुद्ध शून्य रन दिएर ६ विकेट लिइन्...

१३ औँ सागको पहिलो दिन नेपाललाई १५ स्वर्ण

काठमाडौँ, १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन १५ स्वर्ण जितेको छ । २४ स्वर्णको लागि खेल हुँदा नेपालले तेक्वान्दो र कराँतेबाट समान ७७ स्वर्ण र ट्रायथलनबाट १ गरी...

‘साग’ पुरुष फुटबलमा भुटानसंग बंगलादेश पराजित

काठमाण्डाै, १६ मंसिर ।  १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलमा भुटानले विजयी सुरुआत गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो । खेलको ६५औं मिनेटमा भुटानका...

तेह्रौँ सागमा महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

पोखरा, १६ मंसिर । पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा साेमबार भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि...

१३ औं सागमा नेपाललाई हालसम्म ५ वटा स्वर्ण

काठमाडौँ, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५ वटा स्वर्ण जितेको छ । सोमबार १ बजेसम्म भएको प्रतियोगितामा पदकको आधारमा नेपाल शीर्ष स्थानमा छ । कँरातेको व्यक्तिगत काता पुरुषतर्फ...

महिला कराँतेमा नेपाललाई स्वर्ण

काठमाडाैं, १६ मंसिर । नेपालमा जारी साग कारातेको महिलातर्फको टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र संगिता मगर सम्मिलित टोलीले पाकिस्तानलाई हराउँदै स्वर्ण जितेको हो । नेपाली टोलीले २४.८८...

तेक्वान्दोमा नेपाललाई दोस्रो स्वर्ण

काठमाडाैं, १६ मंसिर । दक्षिण एसियाली खेलकुद साग मा तेक्वान्दोको पुम्सेमा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । १३औँ सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई पराजित गरे । तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले...

मन्डेकाजीले कराँतेमा दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं, १६ मंसिर । कराँतेका मन्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । सातदोबाटोस्थित नवनिर्मित करााते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका...

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्कियाे

लण्डन, १६ मंसिर । एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीको एकमात्र गोल निर्णायक...

आर्चरीमा तीन स्वर्ण जित्ने लक्ष्य

काठमाडौँ, १४ मंसिर ।  यही मंसिर १५ गतेदेखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को धनुकाँण (आर्चरी)मा कम्तीमा तीन स्वर्णपदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मिहिनेत गरिरहेका छन् । श्रीलंकामा सम्पन्न दशौं संस्करणदेखि नेपालले...

१३ औं सागको पूर्वसन्ध्यामा रिहर्सल (फाेटाे फिचर)

काठमाडौँ, १३ मंसिर । १३ औं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग)को पूर्वसन्ध्यामा दशरथ रंगशालामा उद्घाटन कार्यक्रमको रिहर्सल गरिएको छ । सागलाई भव्य बनाउने उद्देश्यले एक समारोहकाबीच सेना, प्रहरी तथा विद्यार्थीले उद्घाटनको रिहर्सल गरेको...
1 244 245 246 247 248 587