आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

खेलकुद

साइक्लिङमा नेपाललाई थप दुई स्वर्ण

काठमाडौं, १८ मंसिर । दक्षिण एसीयाली खेलकुद (साग)को १३ औं संस्करणको खेल अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक थपेको छ । बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका...

अनुपमाले थपिन स्वर्ण, नेपालको दबदबा कायमै

काठमाडौं, १८ मंसिर । कराँते खेलाडी अनुपमा मगरले बुधबार नेपालका लागि स्वर्ण पदक थपेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाकिस्तानी खेलाडीलाई हराउँदै मगरले स्वर्ण पदक जितेकी हुन् । ६८ किलो माथिको तौल...

उसुमा विवाद, नेपाली खेलाडी नै धर्नामा

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसीयाली खेलकुद (साग) अन्तर्गतको उसु थाउलो, ताइजिजान प्रतिष्पर्धाको निर्णयका विषयमा विवाद भएको छ । निर्णायकहरुले झेली गरेको भन्दै भारतीय प्रतिनिधिले विरोध गरेका थिए । विरोधमा नेपालका खेलाडी...

महिला भलिबलमा नेपाललाई रजत, भारत विजयी

काठमाडौँ, १७ मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा महिला भविबल तर्फ नेपालकाे स्वर्ण सपना चुकेकाे छ । मंगलबार भएकाे खेलमा भारतले ३-२ काे सेटमा नेपाललाई हराएकाे छ । दोस्रो र तेस्रो...

तेह्राैँ सागमा पुरुष भलिबलको स्वर्ण भारतलाई

काठमाडौँ, १७ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो...

साग पुरुष फुटबलकाे पहिलो खेलमा नेपालको शानदार जित, भुटान ४ शून्यले पराजित

काठमाडौँ, १७ मंसिर ।  साग पुरुष फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । भुटानलाई ४-० ले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो । खेलको पाँचौ मिनेटमा नेपालका लागि पहिलो...

क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं, १७ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको टी–२० क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाको अन्डर २३ टोलीले नेपालले दिएको चुनौती १९.१...

सागमा अहिलेसम्म नेपालको दबदबा, स्वर्ण पदक संख्या २०

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा नेपालको दबदबा कायम भएको छ । हालसम्म नेपालले २० स्वर्णसहित अन्य मुलुकलाई निक्कै पछि छाडेको छ । सोमबार १५ स्वर्ण हात पारेको नेपालले मंगलबार ...

श्रीलंकालाई नेपालले दियो १७३ रनको लक्ष्य

काठमाडौं, १७ मंसिर । दक्षिण एसीयाली खेलकुद (साग)मा नेपालको राष्ट्रिय क्रिकेट टिमले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ । मंगलबार टस जितेर बलिङ गरेको श्रीलंका केही बेरमा व्याटिङका लागि पिचमा उत्रिँदैछ । नेपालको राष्ट्रिय...

एथलेटिक्समा सन्तोषीले दिलाइन् स्वर्ण, महिला फूटबलमा सुखद सुरुआत

काठमाडौं, १७ मंसिर । दक्षिण एसीयाली खेलकुद (साग)को १३ औं संस्करणमा नेपालले स्वर्ण माथि स्वर्ण जित्ने क्रम जारी छ । एथलेटिकसमा सन्तोषी श्रेष्ठले पहिलो स्वर्ण पदक जितिन् । १० किलोमिटर दौडमा उनले स्वर्ण जितेकी...

मेस्सीले जिते छैटौं पटक बालोन डीओर अवार्ड

काठमाडौं, १७ मंसिर ।  लियोनल मेस्सीले छैटौं पटक बालोन डीओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले छैटौं पटक बालोन डीओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो...

उसुमा नेपाललाई विजय र सुस्मिताले दिलाए २ स्वर्ण

काठमाडौं, १७ मंसिर ।  १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ । मंगलबार बिहान ललितपुरको लगनखेलमा भएको प्रतियोगितामा उसुको पुरुष थाउलोतर्फ विजय सिञ्चालीले स्वर्ण जितेका हुन भने महिला थाउलोतर्फ सुस्मिता...
1 243 244 245 246 247 587