आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

बंगलादेशसँगको जीतसँगै नेपाल फाइनलमा

काठमाडौँ, २२ मंसिर । १३ औँ साग अन्तर्गतको पुरुष फुटबलमा नेपाल १–० ले विजयी भएको छ । यो जीतसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि खेलको...

साग बास्केटबलमा नेपाल सेमिफाइनलमा

काठमाडाैं, २२ मंसिर ।  १३ औं सागको पुरुष बास्केटबलमा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो । सेमीफाईनलमा...

तेह्रौँ सागमा हालसम्म कुन देशको कति स्वर्ण ?

काठमाडौँ, २१ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । आज शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र...

१३ औँ सागको कुस्तीमा धामीलाई स्वर्ण

जनकपुर, २१ मंसिर । जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको कुस्ती खेलमा नेपाल पहिलो स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भएको छ । सागमा जनकपुरमा जारी कुस्ती प्रतियोगितामा १९ वर्षीया सङ्गीता...

१३ औँ सागमा ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा

पोखरा, २१ मंसिर । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै महिला टोलीले...

साग पुरुष फुटबलमा नेपालद्वारा माल्दिभ्स २-१ गोल अन्तरले पराजित

काठमाडौं, २१ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा माल्दिभ्सलाई पराजित गदै नेपाले जित दर्ता गरेको छ । पहिलो हाफमा माल्दिभ्सले १९औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो। माल्दिभ्सका लागि...

साग महिला क्रिकेटमा नेपाललाई कास्य

काठमाडौं, २१ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत नेपाली महिला क्रिकेट टिमले कास्य जितेकाे छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा माल्दिभ्स महिला टोलीलाई १० विकेटले पराजित गरी नेपालले कास्य पदक...

साग पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं, २१ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेश यू–२३ साग ४४ रनले पराजित भएको छ। बंगलादेबसाग पराजित भएसागै फाइनल पुग्न नेपालको सम्भावना टुंगिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी...

सागको म्याराथनमा नेपाललाई स्वर्ण पदक

काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। दशरथ रंगशालामा आज भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् । किरणले २ घण्टा...

कुस्तीमा नेपाललाई तीन पदक

जनकपुरधाम, २१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबारदेखि जनकपुरधाममा सुरू भएको कुस्तीमा ५० केजी तौल समूहमा भएको महिला कुस्तीमा नेपालकी मनिषा सिंहले कांस्य पदक जितेकी छन् । महिलातर्फ नै ५३...

गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले ऐतिहासिक स्वर्ण जितेको छ। शुक्रबार नेपालले एकल र टिम गल्फमा दुई स्वर्ण पदक हात पार्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो। गोकर्ण गल्फ...

दौडमा नेपालले जित्यो स्वर्ण र कास्य पदक

काठमाडौं, २० मंसिर ।  १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ ५ हजार मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपालका लागि गोपीचन्द पार्कीले १४...
1 246 247 248 249 250 592