बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

खेलकुद

यु-१९ महिला टी-२० : कतारलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं, २० जेठ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो । नेपालले दिएको ११८ रनको...

पहिलो अभ्यास खेलमा नेपाल चार विकेटले पराजित

काठमाडौं, २० जेठ । अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम हिजो बिहीबार पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, प्रथम संस्करणको विजेता आईसीएफसी फाइनान्स

काठमाडौँ, १९ जेट । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर...

फाइनलसिमाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं, १९ जेठ । इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ । वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी...

कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम

काठमाडौँ, १८ जेठ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थुर फुटबल नामक कार्यक्रम सञ्चालन गरिने...

अर्जेन्टिना र इटालीबीचको फुटबल आज

काठमाडौँ, १८ जेठ । दुई महादेशीय फुटबल प्रतियोगिताका विजेता इटाली र अर्जेन्टिना बुधबार एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति साढे १२...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पहिलो विजेता बन्यो आईसीएफसी फाइनान्स

काठमाडौं, १८ जेठ । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग...

म्याडिसन विस्कनसिनमा इन्टर स्टेट भलिबल प्रतियोगिता सम्पन्न

अमेरिका, १७ जेठ । म्याडिसन विस्कन्सिन अमेरिकामा मेमोरियल डे सातामा (में २८ र २९, २०२२) नेपाली इन्टर स्टेट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता नेपाली अमेरिकी मैत्री संघ म्याडिसन विस्कन्सिन, एनआरएनए अमेरिकाको विस्कन्सिन...

गुजरातले जित्यो आईपीएल क्रिकेटको उपाधि

काठमाडौं, १६ जेठ । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो । राजस्थानले दिएको १३१...

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै

काठमाडौं, १४ जेठ । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुने छ ।...

नेपाल टी ट्वान्टी लिगको टेन्डर खुला

काठमाडौँ, १३ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान)आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ । अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि...

मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै

अमेरिका, १३ जेठ । म्याडिसन विस्कन्सिन अमेरिकामा आउँदो मेमोरियल–डे सातामा भोलि र पर्सि इन्टर स्टेट भलिबल प्रतियोगिता हुने भएको छ । उक्त कार्यक्रम नेपाली अमेरिकन मैत्री संघ म्याडिसन विस्कन्सिन, एनआरएन अमेरिकाको विस्कन्सिन च्याप्टर र...
1 146 147 148 149 150 585