मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

खेलकुद

पाँच टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित

काठमाडौं, १० भदौ । पाँच टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । योसँगै पाँच...

नेपाललाई केन्याले दियो १३३ रनको लक्ष्य

काठमाडौं, १० भदौ । केन्याविरुद्धको दोस्रो टी–२० खेलमा आज नेपाललाइ केन्याले १३३ रनको विजयी लक्ष्य दिएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले १३३ रनको विजयी लक्ष्य पाएको...

नेपाल केन्यासँग लगातार दोस्रो जितको लक्ष्यमा

काठमाडौँ, १० भदौ । पहिलो खेलमा जित निकालेर आत्मविश्वासी बनेको नेपाल केन्या भ्रमणमा लगातार दोस्रो जितको लक्ष्य सहित शुक्रबार प्रतिस्पर्धामा उत्रिँदैछ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध दिउँसो ३४५ मा प्रतिस्पर्धा गर्नेछ।​ बरियतामा...

साउन एशियन किक बक्सिङ च्याम्पियनशीपमा श्रेष्ठले जितिन् दुई वटा स्वर्ण पदक

काठमाडौं, ९ भदौ । भुटानमा आयोजना भएको साउथ एशियन किक बक्सिङ च्याम्पियनशीपमा नेपाली राष्ट्रिय खेलाडी शविानी श्रेष्ठले दुई वटा स्वर्ण पदक जितेकी छिन् । उक्त प्रतिस्पर्धामा उनले महिला खुला तौल समूह र खुला प्रतिस्पर्धामा...

केन्यासँगको पहिलो टी–२० मा नेपाल विजयी

काठमाडौं, ९ भदौ । नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली केन्यामाथि ५ विकेटको सहज जित हात पारेको छ । १३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरी...

नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनोट

कास्की, ७ भदौ । गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ । जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी...

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने

ताप्लेजुङ, ६ भदौ । ताप्लेजुङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर...

‘निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुँदैन’

कास्की, ५ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताएका छन् । उनले भने “विगतका संस्करणको...

बिजबजारको प्रायोजनमा साउथ एशियन किक बक्सिङ च्याम्पियनशीपमा सहभागी हुँदै शिवानी

काठमाडौं, ३ भदौ । साउथ एशियन किक बक्सिङ च्याम्पियनशीप–२०२२ मा सहभागी हुन लागेकी नेपाली खेलाडी शिवानी श्रेष्ठलाई ई–कमर्श प्लाटफर्म बिजबजारले प्रायोजन गर्ने भएको छ । साउथ एसियन किक बक्सिङ च्याम्पियनशीप–२०२२ यही भदौ ४ र...

भारत-पाकिस्तान खेलको टिकट ३ घन्टामै सकियो,एक टिकटको मुल्य ९१ लाख २० हजार भारुसम्म

काठमाडौँ, ३ भदौ । एशियाकप अन्तर्गत २८ अगस्टमा सुरु हुने भारत र पाकिस्तानबिच हुने खेलको टिकट पाउनको लागि समर्थकले अनौठो संघर्ष गर्नु परिरहेको छ। दुबईमा हुने खेलको टिकट १५ अगस्टबाट बेच्न सुरु गरिएको थियो।...

भारतको फुटबल महासंघ फिफाद्वारा निलम्बित, साफ महिला पुटबल खेल्न नपाउने

काठमाडौं, ३१ साउन । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ । भारतीय फुटबल महासंघमा राजनीति हस्तक्षेप भएपछि नियमहरुको गम्भीर उल्लंघन भएको भन्दै फिफाले निलम्बन गरेको हो । त्यस्तै,...

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई र गोलकिपरमा डंगोल नियुक्त

काठमाडौं, ३० साउन । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को साउन २६ गते बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका...
1 147 148 149 150 151 593