बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

खेलकुद

दोस्रो संस्करणको कर्पोरेट फुटसल प्रतियोगिता आगामी शनिबारदेखि हुँदै

काठमाडौं, ४ जेठ । खेलकुद विकासका लागि स्थापित एनआरएस प्रतिष्ठानले ७ जेठमा कर्पोरेट फुटसल आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोभिड महामारीको दुई वर्ष पछि दोस्रो संस्करणको उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो...

आईपीएल: आज चेन्नई र मुम्बई भिड्दै

काठमाडौँ, २९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु...

इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

काठमाडौँ, २९ वैशाख । इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४(२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयको खेल २९२...

लखनउलाई हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

काठमाडौँ, २८ वैशाख । गुजरात टाइटन्सले बुधबार रातिको खेलमा लखनौ सुपर जायन्टलाई हराउँदै इन्डियन प्रिमियर लिग आईपीएलका शीर्षस्थानमा कायम छ। यो वर्ष आईपीएलमा पहिलो पटक सहभागी बनेको गुजरातले १२ खेलमा नवौं जित निकाल्ने क्रममा...

नवौँँ राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

महेन्द्रनगर, २७ वैशाख । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन यहाँको भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिनुभएको छ । यस्तै खेलप्रशिक्षक र कार्यालय प्रमुखलाई निर्वाचनमा मतदान अधिकृत...

भारत्तोलनकी ‘गोल्ड मेडलिस्ट’ सन्जु चौधरी झुन्डिएको अवस्थामा मृत फेला परिन्

काठमाडौं, २७ वैशाख। भारत्तोलनकी किर्तिमानी नेपाली महिला खेलाडी सञ्जु चौधरी झुन्डिएको अवस्थामा मंगलबार मृत फेला परेकी छन्। ललितपुर लुभुस्थित प्रशिक्षक सन्जय महर्जनको घरमा उनी सलले पासो लागेको अवस्थामा फेला परेकी हुन्। दक्षिण एसियाली खेलकुदमा...

जिम्बावेले नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दियो

काठमाडौँ, २६ वैशाख । जिम्बावे ‘ए’ टोलीले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो...

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो

काठमाडौँ, २६ वैशाख । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर...

आईपीएलः दिल्लीमाथि चेन्नईको जित

काठमाडौँ, २६ वैशाख । डेभोन कोनवेको ८७ रनप्रेरित चेन्नई सुपर किंग्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको छ । जारी सिजन चेन्नईको यो चौथो जित हो । चेन्नईले ११...

मड्रिड डर्बीमा रियल पराजित

काठमाडौँ, २६ वैशाख । एथ्लेटिको मड्रिडले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने नजिक पुगेको छ । ला लिगाको उपाधि जितिसकेको रियलले आइतबारको खेलमा टोलीमा सातवटा परिवर्तन गरेको थियो ।...

सुदूरपश्चिमबाट कुस्तीका सात खेलाडी छानिए

महेन्द्रनगर, २५ वैशाख । उन्नाइसौँ एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशबाट सात खेलाडी प्रारम्भिक चरणमा छानिएका छन् । कुस्ती खेलको इतिहासमै सुदूरपश्चिमबाट पहिलो पटक यतिधेरै खेलाडी पहिलो चरणमा छनोट भएका हुन् । कञ्चनपुरका कुस्ती...

आइपिएलमा हैदराबादमाथि बैंग्लोरको सहज जित

काठमाडौँ, २५ वैशाख । इन्डियन प्रिमियर लिग ९आइपिएल०अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । बैंग्लोरले सनराइजर्स हैदराबादलाई ६७ रनले पराजित गरेको हो । जितसँगै १२ खेलमा १४ अंक जोडेको बैंग्लोर...
1 148 149 150 151 152 585