बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

खेलकुद

आइपिएलमा हैदराबादमाथि बैंग्लोरको सहज जित

काठमाडौँ, २५ वैशाख । इन्डियन प्रिमियर लिग ९आइपिएल०अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । बैंग्लोरले सनराइजर्स हैदराबादलाई ६७ रनले पराजित गरेको हो । जितसँगै १२ खेलमा १४ अंक जोडेको बैंग्लोर...

हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

काठमाडौँ, २५ वैशाख । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गर्नुभएको छ । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका...

शहीद स्मारक सी डिभिजन लिगमा समाज कल्याणको तेस्रो जित

ललितपुर, २४ वैशाख । शहीद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले तेस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा समाज कल्याणले वीरगंज युथ एकेडेमीलाई २–१ गोलअन्तरले पराजित...

नवौँ राष्ट्रिय खेलकुदको ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक

काठमाडौँ, २४ वैशाख । नवौँ राष्ट्रिय खेलकुद–२०७९ को ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आज आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गर्नुभयो...

जिम्बावे ‘ए’ विरुद्ध नेपालको शानदार जित

काठमाडौँ, २४ वैशाख । नेपालले जिम्बावे ‘ए’ ९ विरुद्ध सानदार जीत निकालेको छ । शनिबार त्रिवि क्रिकेट मैदनामा भएको खेलमा नेपालले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दै जिम्बावे ‘ए’ विरुद्ध ९ विकेट जीत हासिल...

जिम्बावे ए विरुद्ध बलिङमा नेपालको राम्रो सुरुवात

काठमाडौँ, २४ वैशाख । जिम्बावे ए विरुद्धको दोस्रो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा राम्रो सुरुवात गरेको छ । नेपालका लागि करण केसी र सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै जिम्बावेका सुरुवाती...

नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौँ, २४ वैशाख । नवौँ राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट...

आईपीएल क्रिकेटमा मुम्बईसँग गुजरात पराजित

काठमाडौँ, २४ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरात टाइटन्स पराजित भएको छ । अंक तालिकाको पुछारमा रहेको मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरातलाई ५ रनले पराजित गरेको हो ।...

नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिजको दोस्रो खेल आज

काठमाडौँ, २४ वैशाख । नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज अन्तर्गत आज जिम्बावेसँग खेल्दैछ। शुक्रवार पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोलीले शनिवार दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ। कीर्तिपुरस्थित टीयू...

जिम्बावे ‘ए’सँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ, २३ वैशाख । नेपाल जिम्बोवे ए विरुद्धको पहिलो एकदिवसीय खेलमा ३ विकेटले पराजित भएको छ । घरेलु टोली नेपाल दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा...

राष्ट्रिय भलिबल : एपिएफको जीत

काठमाडौँ, २३ वैशाख । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को...

किन भयो १९ औँ एसियाली खेलकुद स्थगित ?

काठमाडौँ, २३ वैशाख । चीनको होङझोउ शहरमा सेप्टेम्बरमा निर्धारित १९ औँ एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ । चीनले कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेपछि जोखिमलाई ध्यानमा राखेर खेलकुद स्थगित गरिएको बताइएको छ...
1 149 150 151 152 153 585