१ असार २०८३, सोमबार

नेपाल र बंगलादेश १–१ को बराबरीमा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कार्तिक । काठमाडौंको दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र बंगलादेशले एक/एक गोल गरेका छन् ।

५२ औँ मिनेटमा सुरूवाती अग्रता कायम गरेको बंगलादेशको पोष्ट लगत्तै नेपालले गोल गर्दै बराबरी गरेको हो । बंगलादेशले सुरुवाती अग्रता बनाएको दुई मिनेटमै नेपालका लागि प्रिति राईले गोल फर्काएकी हुन् । खेल प्रतिस्पर्धात्मक बनेको छ ।