बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

खेलकुद

एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु

काठमाडौँ, २४ जेठ । चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण आजदेखि विधिवतरुपमा सुरुत भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले नेपालले सहभागिता जनाउने विभिन्न २३...

महिला टी–ट्वान्टी क्रिकेट : नेपाल विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ, २४ जेठ । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप...

थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

काठमाडौँ, २४ जेठ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ...

यू-१९ विश्वकप छनोटः नेपालको दोस्रो जित

काठमाडौँ, २३ जेठ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गर्दै दोस्रो जित हात...

नेकोस काठमाडौं मेट्रो चेस प्रतियोगिताको उपाधि सिलवाललाई

काठमाडौं, २३ जेठ । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा आइतबार सम्पन्न नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौंका पुरुषोत्तम सिलवालले जितेका छन् । प्रतियोगितामा सहभागी ७१...

फ्रेन्च ओपन टेनिसको उपाधि राफायल नाडाललाई

काठमाडौं, २३ जेठ । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले १४औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा भएको फाइनल खेलमा ३६ वर्षका नाडालले नर्वेका कास्पर रुडलाई हराउँदै उपाधि जितेका हुन् । उनले...

अमेरिकामा रहेका आपेनरद्वय आसिफ र कुशल घाइते, सुवासलाई खेलाइने

काठमाडौँ, २२ जेठ । नेपाली क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेललाई फिर्ता बोलाइने भएको छ । अमेरिकामा भएको अभ्यास खेलका क्रममा चोट लागेका घाइते भएका उनीहरुलाई फिर्ता बोलाइने नेपाल क्रिकेट संघले जनाएको...

नेपाल युएईसँग १० विकेटले पराजित

काठमाडौँ, २१ जेठ । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएइ)सँग पराजित भएको छ । मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले...

बन्द प्रशिक्षणमा ओमानसँग नेपाल पराजित

काठमाडौं, २१ जेठ । कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको छ । कतारको दोहामा शुक्रबार बन्द रंगशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकी...

विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ, २० जेठ । नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ । मलेसियाको यूकेएम ओभलमा आज नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव चार ओभरमा...

यु-१९ महिला टी-२० : कतारलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं, २० जेठ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो । नेपालले दिएको ११८ रनको...

पहिलो अभ्यास खेलमा नेपाल चार विकेटले पराजित

काठमाडौं, २० जेठ । अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम हिजो बिहीबार पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३...
1 145 146 147 148 149 585