मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

खेलकुद

महिला साफ च्याम्पियनशीप : पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता

काठमाडौं, ३१ भदौ । महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलअन्तर्गत अहिले भारत र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल पहिलो हाफमा नेपालले १–० गोलको अग्रता लिएको छ ।...

महिला साफ च्याम्पियनशीप : बङ्गलादेश फाइनलमा

काठमाडौं, ३१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै...

शनिबारदेखि चार देशीय ‘पोखरा आर्ट क्याम्प’

काठमाडौं, ३१ भदौ । चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका...

रोजर फेडेररले लिए सन्यास

काठमाडौं, ३१ भदौ । चर्चित टेनिस खेलाडी रोजर फेडेररले सन्यासको घोषणा गरेका छन् । ४१ वर्षीय फेडेरले लगातार इन्जुरी भएपछि खेलाडीको रुपमा आगामी साता लन्डनमा हुने लाभेर कप आफ्नो अन्तिम प्रतियोगिता हुने बताउँदै सन्यासको...

नवौँ राष्ट्रिय खेलकुद : खेलकुदमन्त्री र सदस्यसचिवद्वारा खेल पूर्वाधार निरीक्षण

कास्की, ३० भदौ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले आज पोखरा रङ्गशालाभित्रका खेल पूर्वाधारको निरीक्षण गरेका छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी...

नेपाल टी २० लिगको पहिलो संस्करण सर्‍यो

काठमाडौं, ३० भदौ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी २० लिगको पहिलो संस्करण सरेको छ । यसअघि असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने भनिए पनि क्यानले बुधबार एक...

साफ यू–१७ को उपाधि भारतलाई

काठमाडौं, ३० भदौ । श्रीलंकामा सम्पन्न साफ यू–१७ फुटबल च्याम्पियनसीपको उपाधि भारतले हात पारेको छ । गएराति कोलम्बोको रेस कोर्स ग्राउण्डमा सम्पन्न फाइनल खेलमा नेपाललाई ४–० ले पराजित गर्दै भारतले उपाधि हात पारेको हो...

साफ यू–१७: उपाधिको लागि नेपाल र भारत भिड्दै

काठमाडौं, २९ भदौ । श्रीलंकामा जारी साफ यू–१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि आज बुधबार नेपाल र भारत भिड्ने भएका छन् । खेल श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समयअनुसार राति सवा ८ बजेपछि सुरु...

यू-१७ को उपाधिको लागि नेपाल र भारत भिड्ने

काठमाडौं, २८ भदौ । श्रीलंकामा जारी साफ यू-१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि नेपाल र भारत भिड्ने भएका छन् । सोमबार राति सम्पन्न सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको...

श्रीलंकाविरुद्ध ६ गोल गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमीफाइनलमा

काठमाडौं, २७ भदौ । श्रीलंकाविरुद्ध ६–० को फराकिलो जित निकाल्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा नेपालले श्रीलंका ६ गोल गरेको थियो । नेपालले समूह चरणको दुवै खेल...

स्पेनका १९ वर्षीय अल्भारेजले जिते युएस ओपनको उपाधि

काठमाडौं, २७ भदौ । स्पेनका १९ वर्षीय कार्लोस अल्भारेजले युएस ओपन टेनिसको उपाधि जितेका छन् । न्युयोर्कमा भएको फाइनलमा नर्वेका क्यास्पर रुडलाई पराजित गर्दै अल्भारेजले आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जितेका हुन् । अल्भारेजले ६–४,२–६,७–६...

महिला साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं, २७ भदौ । नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यसअघि नेपालले भुटानमाथि ४-०...
1 143 144 145 146 147 593