बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

खेलकुद

साफ यू–१७: उपाधिको लागि नेपाल र भारत भिड्दै

काठमाडौं, २९ भदौ । श्रीलंकामा जारी साफ यू–१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि आज बुधबार नेपाल र भारत भिड्ने भएका छन् । खेल श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समयअनुसार राति सवा ८ बजेपछि सुरु...

यू-१७ को उपाधिको लागि नेपाल र भारत भिड्ने

काठमाडौं, २८ भदौ । श्रीलंकामा जारी साफ यू-१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि नेपाल र भारत भिड्ने भएका छन् । सोमबार राति सम्पन्न सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको...

श्रीलंकाविरुद्ध ६ गोल गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमीफाइनलमा

काठमाडौं, २७ भदौ । श्रीलंकाविरुद्ध ६–० को फराकिलो जित निकाल्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा नेपालले श्रीलंका ६ गोल गरेको थियो । नेपालले समूह चरणको दुवै खेल...

स्पेनका १९ वर्षीय अल्भारेजले जिते युएस ओपनको उपाधि

काठमाडौं, २७ भदौ । स्पेनका १९ वर्षीय कार्लोस अल्भारेजले युएस ओपन टेनिसको उपाधि जितेका छन् । न्युयोर्कमा भएको फाइनलमा नर्वेका क्यास्पर रुडलाई पराजित गर्दै अल्भारेजले आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जितेका हुन् । अल्भारेजले ६–४,२–६,७–६...

महिला साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं, २७ भदौ । नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यसअघि नेपालले भुटानमाथि ४-०...

८ वर्षपछि श्रीलंका बन्यो एसिया कप क्रिकेटको च्याम्पियन

काठमाडौं, २७ भदौ । श्रीलंकाले ८ वर्षपछि एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको छ । फाइनलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका सन् २०१४ पछि एसिया कप प्रतियोगिताको च्याम्पियन बनेको हो । योसंगै...

प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा दिएको घोषणा

काठमाण्डौ, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । अल्मुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसंगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको घोषणा गरेका...

श्रीलंकाद्वारा पाकिस्तान पराजित

काठमाडौं, २५ भदौ । एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो । दुबई अन्तर्राष्ट्रिय...

भारतमाथि नेपालको शानदार जित

काठमाडौं, २४ भदौ । श्रीलंकामा जारी साफ यू-१७ फुटबल च्याम्पियनसीपमा नेपालले भारतमाथि शानदार जित हात पारेको छ । नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह बी विजेता समेत बनेको छ । नेपालको जितमा...

थाहामा जिल्ला स्तरीय बिच भलिबल प्रतियोगिता हुने

मकवानपुर, २४ भदौ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा पहिलो पटक जिल्ला स्तरीय बिच भलिबल प्रतियोगिता हुने भएको छ । थाहा कला केन्द्रले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै असोज १४ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिता...

सन्दीप लामिछाने निलम्बित

काठमाडौं, २३ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि...

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २३ भदौ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । नाबालिकालाइ भदौ ५ गते भेट्न बोलाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो...
1 144 145 146 147 148 593