२३ असार २०८३, मंगलबार

तस्वीरमा हेर्नुहोस् एनपीएलको ट्रफी अनावरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान धरहरा परिसरमा आयोजित विशेष समारोहकाबीच एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा आयोजना हुने एनपीएलको पहिलो संस्करणमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टिमहरू सहभागी हुनेछन् ।