२९ असार २०८३, सोमबार

नेपाल ताजिकिस्तानसँग पराजित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पुरुष फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ ।

ताजिकिस्तानको सेन्ट्रल स्टेडियमा बुधबार भएको खेलमा ताजिकिस्तानसँग नेपाल ४-० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोलको सामना गर्‍यो ।

ताजिकिस्तानका लागि शेर्भोनी मावत्शोएव र मनुचेखर जालिलोभले समान दुई/दुई गोल गरे ।

नेपालले आगामी मंसिर १ गते अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ ।