बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

पत्रपत्रिकाबाट

एमाओवादीका अधिकांश जिल्ला नेतृत्वविहीन

काठमाडौं । एमाओवादीले अधिकांश जिल्लामा पदाधिकारी निर्वाचित गर्न नसकी राष्ट्रिय सम्मेलन प्रतिनिधि मात्र चयन गरेको छ । जिल्ला नेताहरूबीच विवाद भएपछि पदाधिकारी चयन हुन नसकेको हो । सम्मेलन सकिएका करिब ६० जिल्लामध्ये एक दर्जनमा...

संवैधानिक समिति बैठक भद्रगोल

काठमाडौं । संविधान निर्माणमा सर्वाधिक महत्त्व राख्ने संविधानसभाको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको सुरुवात नै भद्रगोल भएको छ । सभापति चयनपछि सोमबार भएको पहिलो बैठकमा अधिकांश सदस्यहरूले आफ्नो मुख्य समय नवनिर्वाचित सभापति बाबराम...

२० लाख खर्चेर प्रहरी भवन उद्‌घाटन

काठमाडौं । उपप्रधानमन्त्री वामदेव गौतमले सामान्य औपचारिक कार्यक्रममा समेत खर्चिलो सहभागिता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको भवन उद्‌घाटन गर्न उनी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सेनाको ‘एमआई १७’ हेलिकप्टर लिएर सोमबार बिहान त्यहाँ पुगे ।...

एमाले महाधिवेशन,जेठमा गाह्रो

काठमाडौं । एमालेको नवौं महाधिवेशन तयारीका लागि केन्द्रीय समितिले बनाएको कार्यतालिका उल्लंघन भएको छ। एक महिना १० दिनभित्र गर्नुपर्ने बाँकी काम हेर्दा पूर्वघोषित मिति जेठमै महाधिवेशन सम्पन्न गर्न गाह्रो पर्ने एमाले नेताहरू स्वीकार गर्छन्। एमाले...

अधिकार खोसेर आयोगबाटै क्षमादान त्रुटिपूर्ण

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका अधिकांश सभासदको तीव्र विरोध रहे पनि दलीय ह्विपका कारण मात्र बहुमतले पारित सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी ऐन जघन्य अपराधमा पनि पीडितको अधिकार खोसेर...

राजधानीका चर्चित डन पक्राउ पर्न सकेनन्

काठमाडौं। काठमाडौं प्रहरीले शुरु गरेको गुन्डागर्दी नियन्त्रण अभियानमा दुई सयभन्दा धेरै पक्राउ परेका छन् । तर, राजधानीमै नाम चलेका दर्जन गुन्डागर्दीका नाइके अझै पक्राउ परेका छैनन् । डनको सूचीमा रहेका रमेश बाहनु भनिने सुजन...

सम्मेलनमा ८० देखि ९० लाख सम्म खर्च अनुमान

काठमाडौं, १५ वैशाख । एमाओवादीले १८ गतेदेखि सुरु हुने राष्ट्रिय सम्मेलन ९० लाख रुपियाँ खर्चमै सक्ने भएको छ । खाना, बसाइ, यातायातलगायत व्यवस्थापनका लागि उसले ८० देखि ९० लाखको खर्च अनुमान गरेको हो ।...

कारबाही निर्देशन पालना गर्न आलटाल

काठमाडौं, १५ वैशाख । उद्योग मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयले अनियमितता गर्ने कर्मचारीको कारबाही प्रक्रिया अघि बढाउन राष्ट्रिय सतर्कता केन्द्रले दिएको निर्देशन पालना गर्न आलटाल गरेको छ । स्वास्थ्य मन्त्रालयका १० औं तहमा कार्यरत डा.जागेश्वर...

काठमाडौंमै अझै छन् कमलरी

काठमाडौं, १५ वैशाख । सरकारले मुक्त घोषणा गरे पनि राजधानीमै कमलरी हरू रहेको पाइएको छ । एक अध्ययनअनुसार काठमाडौंका विभिन्न परिवारमा अहिले पनि १ सय ४० बालिका कमलरी बसेका छन् । तिनमा बाँके, बर्दिया,...

पौडेल पार्टीमा तेस्रो शक्ति निर्माणको दौडमा

काठमाडौं, १५ वैशाख । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको संविधानसभाको मस्यौदा समितिको सभापति बन्ने चाहना थियो । शीर्ष नेतामध्ये एकले नेतृत्व लिने भनिएकाले पार्टीभित्र उनैको नाम चर्चामा थियो । तर, निर्णय गर्दा प्रधानमन्त्री सुशील कोइरालाले...

मंगलबारदेखि संसद अधिवेशन अन्त्य हुने

काठमाडौं, १५ वैशाख । अर्थमन्त्री रामशरण महतले सरकारले आगामी आर्थिक वर्षको बजेट जेठभित्रै संसदमा पेस गर्ने बताएका छन् । संसदको अर्थ समितिको बैठकमा आइतबार मन्त्री महतले असारभित्र पारित गरिसक्ने गरी जेठमै बजेट ल्याउने गृहकार्य...

बेहोस बनाएर लुट्ने सशस्त्रका भगौडा

काठमाडौं, १५ वैशाख । जग्गा खरिद गरिदिने भन्दै बुटवल पुर्‍याएर नशालु पदार्थ खुवाई एक ब्यक्तिलाई लुटेको आरोपमा सशस्त्र प्रहरीका भगौडा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी लुटपाट गर्ने सशस्त्र प्रहरीका भगौड...
1 1,593 1,594 1,595 1,596