सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

पत्रपत्रिकाबाट

‘मलाई केही जानकारी छैन’

काठमाडौं । राष्ट्रपति डा.रामवरण यादवलाई संविधानसभाबाट फेरि अनुमोदन गरी दोस्रो संविधानसभाबाट पनि निर्वाचित भएको प्रमाणित गर्ने सत्तासीन दलहरुको सहमति अलपत्र परेको छ । यसका लागि प्रस्ताव तयार पार्न गठित कार्यदलका सदस्य नै एकअर्कामा आरोपप्रत्यारोपमा...

ब्लड बैंकले व्यागमा रकम असुल्ने

काठमाडौं । बिरामीका आफन्तलाई रगत परीक्षणमा लाग्ने शुल्कमा राहत प्रदान गर्ने उद्देश्यले सरकारले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई दुई लाख थान ब्लडव्याग (सिंगल व्याग) निःशुल्क उपलब्ध गराएको छ ।   तर, ब्लड...

माओवादी चाल ‘न हाँस, न कौवा’

विराटनगर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको वैचारिक विचलन, सांगठनिक संरचना र कार्यशैलीका कारण पार्टी ‘न हाँस न कौवाको चालजस्तोु बनेर भित्रभित्रै विघटित बन्दै जाने खतरामा पुगेको बताएका छन्। विराटनगरमा जारी प्रथम...

थेसिस किर्तेमा ‘आरोप–प्रत्यारोप’

नेपालगन्ज, १९ वैशाख । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको ‘थेसिस किर्ते प्रकरणमा आरोप–प्रत्यारोप सुरु भएको छ । क्याम्पसको समाजशास्त्ररमानवशास्त्र विभागमा कार्यरत शिक्षण सहायक विनोद अधिकारीले नक्कली लेटरप्याड, छाप र विभागीय प्रमुखलगायतको नक्कली हस्ताक्षर प्रयोग गरी...

ग्रिनकार्ड कि जागिर ?

काठमाडौं, १९ वैशाख । ररकारले निजामती कर्मचारीलाई विदेशी नागरिकता÷पिआर÷ग्रिनकार्ड र जागिरमध्ये एउटा रोज्ने अवसर दिने भएको छ। सरकारले निजामती सेवा ऐनको चौथो संशोधनमार्फत विदेशी नागरिकता, पिआर, डिभी, ग्रिनकार्ड लिइसकेका बहालवाला कर्मचारीलाई रोज्ने मौका दिन...

एमाओवादीमा गुटगत विवाद

काठमाडौं, १९ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षबीचको नेतृत्व विवादले पाँच जिल्लामा समानन्तर समिति गठन भएका छन्। दुई पक्षबीचको विवादकै कारण गठन भएका समानन्तर समितिले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि पनि...

तेल चोरीमा संगठित गिरोह

काठमाडौं, १९ वैशाख । नेपाल आयल निगमले भैरहवाबाट ल्याएको पेट्रोलियम पदार्थ डिपो आइपुग्दा तोकिएको परिमाण नभएको भन्दै चार महिनाअघि गैंडाकोट पश्चिमका पेट्रोलपम्प व्यवसायीले अमलेखगन्जबाट तेल ल्याउन पाउनुपर्ने माग राखे। व्यवसायीका मागविरुद्ध नेपाल पेट्रोलियम ट्ंयाकर...

कर्मचारी र सुरक्षा निकायलाई फरक भत्ता

काठमाडौं, १९ वैशाख ।  उच्च माध्यमिक शिक्षा परिषद्ले प्रश्नपत्र छपाईमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई फरक(फरक भत्ता दिने गरेको छ । कर्मचारीलाई दैनिक २ हजार ९ सय रुपैया दिएपनि सुरक्षाकर्मीलाई १ हजार १ सय मात्रै...

जेठो मिल बल्ल बन्यो ‘उद्योग’

काठमाडौं, १९ वैशाख । मुलुकको सबैभन्दा जेठो उद्योग विराटनगर जुट मिलले स्थापना भएको ७८ बर्षपछि उद्योगको मान्यता पाएको छ । औद्योगिक प्रबर्द्धन बोर्डको बुधबार बसेको बैठकले जुट मिललाई उद्योगको मान्यता दिने निर्णय गरेको हो...

एमाओवादीमा कसको दाबी केमा ?

विराटनगर, १९ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हेटौंडा महाधिवेशनले अघि सारेका पुँजीवादी जनवादी क्रान्तिका आधारभूत काम पूरा भएको बताएका छन् । उनले यसका बाँकी काम पूरा गरी समाजवादी क्रान्तिको तयारीमा लाग्नु राष्ट्रिय सम्मेलनको...

निर्वाचन आयोग प्रशासनिक नेतृत्वविहीन

काठमाडौं, १९ वैशाख । संविधानसभाका रिक्त चार सिटका लागि उपचुनाव गर्ने तयारी भइरहेका बेला निर्वाचन आयोग प्रशासनिक नेतृत्वविहीन भएको छ । आयोगका सचिव नरेन्द्र दाहालले ५८ वर्ष पुगी मंगलबार अनिवार्य अवकाश पाएका छन् ।...

खतरनाक विकिरण हरायो

काठमाडौ, १८ वैशाख । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उपयोगपछि फिर्ता पठाएको रेडियोधर्मी पदार्थ राजधानी ल्याउँदै गर्दा बाटैबाट हराएको छ । क्यान्सर रोगीको उपचार उपकरण (ब्रेकी थेरापी मेसिन) मा प्रयोग हुने स्रोत सोर्स-इरेडियम १९२’०...
1 1,591 1,592 1,593 1,594 1,595 1,597