सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

पत्रपत्रिकाबाट

‘आगो लगाएर दुई दिन घरमै थुने’

काठमाडौं । उसै त आगोले जलेर भतभती पोल्ने घाउ, त्यसमाथि मलमबिना दुई दिनसम्म घरमै थुनेर थप यातना दिँदाको पीडा१चैत ३ गते दाइजोको निहुँमा पतिद्वारा जिउँदै जलाइएकी बाँकेकी रिहाना सेख ढफालीलाई यतिखेर जलेको घाउ बरु...

विवादबीच एमाओवादी सम्मेलन सकियो

विराटनगर । एमाओवादीको राष्ट्रिय सम्मेलन विवादबीच सकिएको छ । नयाँ केन्द्रीय समिति गठनका विषयमा संस्थापन र नेता बाबुराम भट्टराई पक्षबीच कुरा नमिलेपछि विवाद थाती राख्दै सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले अध्यक्षमा पुष्पकमल दाहाललाई...

महाधिवेशनको मिति परिवर्तनका लागि सोमबार केन्द्रीय कमिटी बैठक

काठमाडौ । एमाले केन्द्रीय कमिटी बैठक नवौ महाधिवेशनको मिति परिवर्तनका लागि सोमबार बस्ने भएको छ । अध्यक्ष झलनाथ खनालले महाधिवेशन एक महिना पछि सार्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने तयारी गरेका छन् । जेठ २४...

साहले थुनामा रहुन्जेल सभासदो हैसियत गुमाउने

काठमाडौ । दुई वर्षअघि धनुषाको रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी गराइएको बम विस्फोटका मुख्य योजनाकारु सभासद् सञ्जय कुमार साह आइतबार पक्राउ परेका छन् । संविधानसभा नियमावली अनुसार प्रहरी हिरासतमा रहुन्जेल उनले सभासदो हैसितमा...

फेरि सर्ने भो एमाले महाधिवेशन

काठमाडौं । एमालेले आन्तरिक तयारी नपुगेको भन्दै नवौं महाधिवेशनको मिति फेरि सार्ने भएको छ। पार्टीका नेताहरुबीच आन्तरिक तयारी नपुगेको भन्दै महाधिवेशन एक महिना सारेर असार अन्तिम साता तोक्ने गृहकार्य भइरहेको छ। यसअघि एमालेले तीनपटक...

एसएलसी जाँच्दै प्रावि शिक्षक

दाङ । एसएलसी उत्तरपुस्तिका जाँच्न कम्तीमा मावि तहको शिक्षक हुनुपर्ने नियम उल्लंघन गर्दै यहाँ तल्लो तहका शिक्षकले पनि जाँचिरहेका छन्। परीक्षा नियन्त्रण कार्यालयले पुस्तिका परीक्षणसम्बन्धी निर्देशिकामा उल्लेख गरेका सामान्य प्रक्रियासमेत जिल्ला शिक्षा कार्यालयले पालना...

भट्टराई–श्रेष्ठद्वारा विशेष महाधिवेशन माग

विराटनगर । एकीकृत नेकपा माओवादीका पूर्व उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले ‘विचार र कार्यदिशाु बारे थप छलफल आवश्यक भएको भन्दै तत्काल विशेष महाधिवेशन माग गरेका छन्। विराटनगरमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा भट्टराई र...

न्यायाधीश नियुक्ति सिफारिस,आठ नामविरुद्ध अठार उजुरी

काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदद्वारा सिफारिस आठ नाममा १८ उजुरी परेका छन्। संसदीय सुनुवाइ विशेष समितिमा परेका ती उजुरीमा बहुविवाह गरेको, स्वकीय सचिवको तलब आफैं खाइदिएको, लागुऔषध कारोबारीलाई छुटाएको लगायत...

आफूलाई उपचार गर्नेबाटै संक्रमण

काठमाडौं । स्वास्थ्यकर्मीको फोहोर हातका कारण अस्पताल पुग्ने सयमध्ये सातदेखि दस बिरामी कडा संक्रमणमा पर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्ता संक्रमण धेरैजसो एन्टिबायोटिकले नछुने खालका हुन्छन् ।   यो दर उच्च...

परिषदको सिफारिसै कानून विपरित

काठमाडौं । सर्वोच्च अदालतका लागि न्याय परिषदले बैशाख ९ गते गरेको सिफारिस कानून विपरित भएको खुलेको छ । परिषदकै एक सदस्य तथा सर्वोच्चका वरिष्ठतम न्यायाधीश रामकुमार प्रसाद शाहले दुई न्यायाधीशको सिफारिसका विरुद्ध नोट अफ...

नियमावलीका कारण प्रहरीको बढुवा अन्यौलमा

काठमाडौं । प्रहरी नियमावली संशोधन गरिए पनि नेपाल प्रहरीमा एआईजीसहित २ सयभन्दा बढी अधिकृतको बढुवा प्रक्रिया अन्यौलमा परेको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदद्वारा तीन साताअघि पारित प्रहरी नियमावलीले पदोन्नति प्रक्रियामा नयाँ समस्या उत्पन्न...

निमगलाई चरम घाटा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य वढ्दा आयल निगमको नोक्सानी साढे पाँच करोड पुगेको छ ।   इण्डियन आयल कर्पोरेसन (आइओसी) ले मे १ मा पठाएको नयाँ मूल्य अनुसार निगमको नोक्सानी ६९...
1 1,590 1,591 1,592 1,593 1,594 1,597