बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

पत्रपत्रिकाबाट

बलात्कार पीडितलाई न्यायको सुनिश्चितता भएन

काठमाडौं । बेपत्ता भएका व्यक्तिको छानबीन, सत्य निरुपण तथा मेलमिलाप बलात्कार मुद्धामा हदम्यादबारे मौन रहेकाले द्वन्द्वकालिन अवस्थाका बलत्कार पीडित महिलाले न्याय पाउन नसक्ने देखिएको छ । ऐनले बलात्कारका दोषीलाई क्षमादान दिन नमिल्ने भने पनि...

गौतमको छुट्टै भेला

काठमाडौं । एमाले उपाध्यक्ष बामदेव गौतमले आफ्नो गुटको  भेला गर्दै पार्टीभित्र आफूले अघि सारेको विचारको जित भएको दाबी गरेका छन् । मंगलबार पारित भएको महाधिवेशनसम्बन्धि दस्तावेजले नेपाली समाज पुजीवादी भइसक्यो भन्ने निष्कर्षमा निकाल्नुलाई उनले...

आफूभन्दा जेठी किशोरीलाई बलात्कारको बात

जनकपुर । आफूभन्दा तीन वर्ष जेठी किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा १० वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबारदेखि बालक जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कोठामा छन् । आफ्नी दिदी सुत्केरी...

जन्डिस प्रकोपले दस दिनमा चारको मृत्यु

विराटनगर, १७ वैशाख । वैशाख पहिलो साताबाट विराटनगरमा प्रकोपझैं फैलिएको जन्डिसले चारजनाको मृत्यु भएको चिकित्सकले जनाएका छन्। उनीहरुका अनुसार दैनिक डेढ सयजति संक्रमति विराटनगरका विभिन्न अस्पताल आइरहेका छन्। कोसी अञ्चल अस्पतालका अनुसार यसअघि कहिल्यै...

पूर्वाधार क्षेत्रमा लगानी होड

काठमाडौं । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का कार्यकारी उपाध्यक्ष जिन योङ काईले एक महिनाअघि नेपालको जलविद्युतलगायत क्षेत्रमा ६ खर्ब बराबर सहयोग गर्ने प्रतिबद्धता गरे। खुला तथा उदार अर्थतन्त्रका पक्षपाती दल सम्मिलित प्रधानमन्त्री सुशील...

एमालेको बैचारिक विवाद मिल्यो

काठमाडौं । एमालेले पार्टीभित्र दुई समूहबीच चर्किएको वैचारिक विवाद मिलाउदै नेपाली समाज पुँजीवादी अवस्थामा प्रवेश गरेको निष्कर्ष निकालेको छ । दस्तावेज मस्यौदा समितिमा दुई पक्षबीचको विवाद मिलेपछि जेठ अन्तिम साता हुने नवौं महाधिवेशनमा पेश गर्ने प्रमुख...

भारतसँगका असमान सन्धी खारेज हुनुपर्छ

काठमाडौं । एमाओवादी राष्ट्रिय सम्मेलनमा राष्ट्रियताबारे बहस हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक दस्तावेजमा राष्ट्रिय स्वाधीनताबारे महत्वका साथ उल्लेख गरेपछि त्यसबारे छुट्टै बहस हुने भएको हो ।   विराटनगरमा बिहीबारदेखि हुने...

अहिलेकै गतिमा मेलम्चीको पानी नौ वर्षपछि

सिन्धुपाल्चोक । अहिलेकै गतिमा काम भए नौ वर्षपछि मात्र मेलम्चीको पानी उपत्यकावासीले पिउन पाउनेछन् । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत यतिखेर दैनिक ६ मिटर मात्र सुरुङ खन्ने काम भइरहेको छ । सरकारले २०७३ वैशाख १ मा उपत्यकामा...

दफा हटाउन गृहमा पत्राचार

काठमाडौं । नयाँ नियमावलीमा बढुवासम्बन्धी राखेको मापदण्ड हटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।   प्रहरीलाई तत्काल सुहाउँदो नरहेको भन्दै नियमावलीको नियम ३५ दफा ७ लाई हटाइदिन अनुरोध गर्दै मुख्यालयले गृहको...

एमबीबीएसमा मनपरि शूल्क

काठमाडौं । सरकारले चिकित्सा विज्ञान (एमबीबीएस) अध्ययन शुल्क निर्धारणमा वास्तै नगरेपछि मेडिकल कलेजहरुले यो वर्षका लागि ४२ लाख रुपियाँ तय गरेको छन् । शिक्षा मन्त्रालयले गठन गरेको शुल्क प्रस्ताव समितिले ३ वर्षअघि सवा ३१ लाख...

सात हजार शिक्षकको आवेदन खुल्ला

काठमाडौं । शिक्षक सेवा आयोगले ७ हजार शिक्षक पदका लागि आवेदन खुला गर्ने भएको छ । देशभरका रिक्त रहेका शिक्षकको तथ्यांक संकलन गर्नासाथ साउन महिनाभित्रै नयाँ विज्ञापन खुला गर्ने जनाएको छ । ०७० साउनदेखि...

हार्ने डरले केन्द्रको मनोनीत कोटामा

काठमाडौं । एमाओवादीका आधा दर्जन नेताहरू राष्ट्रिय सम्मेनको प्रतिनिधि बन्न बञ्चित भएका छन् । निर्वाचनमा जाँदा पराजय हुने डरले ती नेताहरूले केन्द्रबाट मनोनीत प्रतिनिधिको कोटा रोजेका छन् । पार्टी एमाओवादी समितिले सम्मेलनमा सहभागी हुन...
1 1,592 1,593 1,594 1,595 1,596